बागलुङ - बागलुङ नगरपालिका स्वास्थ्य शाखाले विश्व क्षयरोग दिवसको सन्दर्भमा सरोकारवाला निकायको बीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सोमबार दिवसको सन्दर्भ पारेर आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बागलुङ नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले क्षयरोगले विश्वमा वार्षिक एक करोड हाराहा...}
बागलुङ– नेपाल पत्रकार महासघं, बागलुङ शाखाले आफ्ना सदस्यसहित जिल्लाभर क्रियाशील पत्रकार र सञ्चारकर्मीको दुर्घटना बीमा गरेको छ । प्रतिव्यक्ति दुई लाख रुपैयाँ प्रिमियम प्राप्त गर्ने गरी जिल्लाका ९९ जना पत्रकारहरुको दुर्घटना बीमा गरिएको छ । बीमाका लागि बागलुङ नगरपालिका, २ नं. वडा कार्यालय आर...}
बागलुङ- जिल्लामा चालु वर्षको ८ महिनामा मात्रै जिल्लामा १७९ क्षयरोगी भेटिएका छन् । जसमा १ सय १४ पुरुष र ६७ जना महिला छन् । जिल्लाका दश स्थानिय तह मध्ये ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकामा क्षयरोगी सबैभन्दा बढी रहेको प्रादेशिक स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
विश्व क्षयरोग दिवसको अव...}
बागलुङ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघियतालाई सवै मिलेर सुदृढ गराउनुपर्ने बताएका छन । संघियताको पक्षधर रहेका सवै राजनितिकदलहरु एकै ठाउँमा भएर यसलाई सुदृढ र सवल बनाउनुपर्नेमा उनले जोड दिएका छन ।
बागलुुङ नगरपालिका कार्यालय बागलुङले आयोजना गरेको स्वागत तथा...}
बागलुङ । धार्मिक पर्यटकिय क्षेत्र विकासका निम्ती जिल्लाको काठेखोला गाउँपालिका वडा ८ स्थित नर्मदेश्वर शिवालय मन्दिरमा श्रीमद्देवीभागवत महापुराण नवाह, ज्ञान महायज्ञ सञ्चालन गरिने भएको छ ।
मन्दिर संरक्षण समिति र स्थानीयको अगुवाइमा चैत १७ देखि २५ गतेसम्म महायज्ञ गर्न लागिएको पत्रकार सम्मेल...}