बागलुङ- प्रेस सेन्टर नेपाल बागलुङको अध्यक्षमा सरिता खत्री सर्वसम्मत चयन भएकी छिन् । बागलुङ बजारमा शनिबार सम्पन्न प्रेस सेन्टर नेपाल बागलुङको छैठौँ जिल्ला अधिवेशन तथा सोह्रौँ साधारण सभाले खत्रीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षहरुमा अनिष खाती र शर्मिला...}
बागलुङ -आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १८ औँ वार्षिक साधारणसभा शनिवार बागलुङ बजारमा सम्पन्न भएको थियो । तीन हजार ४६९ जना शेयर सदस्य रहेको सहकारीले आफ्नो १८ औँ साधारणसभा भव्यताका साथ सम्पन्न गरेको हो ।
साधारणसभालाई सदस्यहरुको सभाका रुपमा अन्तरक्रिया गरी सदस्यको सुझाव लिइएको संस्थाका अ...}
बागलुङ- बागलुङ सदरमुकाममा मुख्य कार्यालय रहेको निलगिरी बचत तथा ऋण सहकरी संस्थाको १७ औं बार्षिक साधारण सभा शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य एवं पुर्व मन्त्री दिपेन्द्रबहादुर थापाले समाजमा छरिएर रहेको पुँजीलाई सहकारीले एकिकृत गरेको बताए । उनले सह...}
बागलुङ- बागलुङका पत्रकार तारानाथ आचार्यलाई कृषि पत्रकारीता पुरस्कार प्रदान गरिएको छ । बागलुङ संचालित सिम्रिक कृषि तथा पशु व्यवसायीक सहकारी संस्था लिमिटेड बागलुङले स्थापना गरेको यस वर्षको ‘कृषि पत्रकारीता पुरस्कार’ आचार्यलाई प्रदान गरिएको छ । सहकारीले आफ्नो साधारणसभाका अबसरमा बिहिबा...}
कास्की- जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएकाे छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको...}