भोला शर्मा- सूचना तथा सञ्चार प्रविधिको अभुतपूर्व विकासले मुलुकी प्रशासनमा आमूल परिवर्तनको दवाब सृजना गरेर वर्तमान युगलाई डिजिटल युगमा प्रवेश गराएको छ । यसप्रकारको प्रशासनमा प्रविधिजन्य सीपले ओतप्रोत भएका नवप्रवेशी युवाहरू रमाएर कागजी प्रकृया भन्दा सूचना तथा सञ्चार प्रविधिको अत्युत्तम उपयोग गरे...}
नारायण रिजाल,-बागलुङ । गत बुधबार बागलुङमा जिल्लालाई पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा कार्यक्रमको सभाको आयोजना गरिएको थियो । सभाको प्रमुख अतिथि थिए गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रि विन्दुकुमार थापा । कार्यक्रममा मन्त्रि देखी गण्डकी प्रदेश सभाका सांसदहरु, स्था...}
बागलुङ- अविरल वर्षा सँगै आएको पहिरोका कारण बागलुङ खण्डमा पर्ने दुई मुख्य सडक नै अवरोध भएका छन । राष्ट्रिय गौरवका आयोजना कालिगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरोध भएका हुन । कालिगण्डकी करिडोर बागलुङ खण्ड अन्तरगत विभिन्न ठाउँमा अवरोध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक वि...}
बागलुङ- अविरल वर्षाका सँगै आएको पहिरोले बागलुङको पैयुँपाटामा एक गोठ बगाएको छ । बागलुङ नगरपालिका—१३ पैयुँपाटा थाराघरमा एक गोठ पूर्ण रुपमा बगाएर क्षती बनाएको छ । पहिरो कै कारण गोठ देखी तलको खेत पनि बगाउनुका साथै पुरिएको छ । पैयुँपाटाको उपल्ला घडेरी देखी आएको पहिरोले थाराघरमा रहको स्थानिय ना...}
बागलुङ - अविरल वर्षाका कारण पर्वतको कार्किनेटामा घरगोठ बगाउँदा वेपत्ता भएका दुई जना शव भेटिएको छ । फलेवास नगरपालिका वडा नं १ कार्कीनेटा पन्थेमा शनिबार दिउँसो ३ बजेको समयमा पहिरोले घरगोठ बगाउँदा दुई जना बेपत्ता भएका थिए । बेपत्ता भएकाको साँझ ७ बजे शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी...}