बागलुङ- बागलुङ नगरपालिकामा शुक्रबार देखी छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बागलुङको बाङ्गेचौर खेल मैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले खेल स्वास्थ्यका लागि मात्रै नभएर अनुशासनका लागि समेत महत्वपूर्ण रहेको बताए...}
बागलुङ- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतामा अन्यौलता र निराशाको अन्त्यगर्नका निम्ती एमालेको नेतृत्वमा सरकार निर्माण हुनुपर्ने बताएका छन ।
झुलाघाट–चिवाभन्ज्याङ संकल्प यात्राको क्रममा नेकपा एमाले बागलुङले सदरमुकाम बागलुङ बजारमा आयोजना गरेको सन...}
बागलुङ- बागलुङ नगरपालिकाले २०८१ पौष मसान्त भित्र नगरक्षेत्रलाई बालमैत्री स्थानिय शासन युक्त नगरपालिका घोषणा गर्ने तयारी गरेको छ । नगरपालिका भित्रका सवै वडा तहमा समिति र सञ्जाल गठन गरेर नगरपालिकाले पहिलो चरणको अभियानको सुरुवात गरेको छ । नगरपालिकाले वडा नं. १४ को नारायणस्थानमा आईतबार बृहत &...}
बागलुङ- गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले पुस्तकालय ज्ञानको भण्डार भएकाे हुँदा यसको विकासका निम्ती सवैको हातेमालो आवश्यक रहेको बताएका छन । शनिबार धौलागिरी क्षेत्रकै सवैभन्दा पुरानाे पुस्तकालय बिद्यामन्दिर पुस्तकालय बागलुङको ७५ औ साधारण सभा कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका ह...}
बागलुङ - नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा बागलुङको अध्यक्षमा खगेश्वर पौडेल सर्वसम्मत चयन भएका छन् ।
शुक्रबार भएको दोस्रो अधिवेशनले पौडेलको नेतृत्वमा एघार सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा हरि सापकोटा, उपाध्यक्षमा शिशिर पन्त, चन्द्र रेग्मी, महासचिवमा...}