बागलुङ - अविरल वर्षाका कारण पर्वतको कार्किनेटामा घरगोठ बगाउँदा वेपत्ता भएका दुई जना शव भेटिएको छ । फलेवास नगरपालिका वडा नं १ कार्कीनेटा पन्थेमा शनिबार दिउँसो ३ बजेको समयमा पहिरोले घरगोठ बगाउँदा दुई जना बेपत्ता भएका थिए । बेपत्ता भएकाको साँझ ७ बजे शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी...}
बागलुङ- नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व बागलुङमा अर्ध वार्षिक पूर्व समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा बोल्दै बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएकाका विषयमा र सन्धी सम्झौता गर्न, संविधान निर्म...}
बागलुङ - अविरल वर्ष सँगै आएको पहिरोले जिल्लाको जैमिनी नगरपालिकामा रहेको ठेउलेखोला जलविद्युत आयोजनाको बाँध पुरिएको छ । जैमिनी नगरपालिकाको— १ र वडा नं.४ को विच भै बग्ने ठेउलेखोलामा निर्माण भएको जलविद्युत आयोजनाको बाँध पहिरोका कारण पुरिएको हो । कुश्मिसेरा, सुर्कवा व्याडथला सडकखण्डमा आए...}
बागलुङ- जिल्लाका १ सय १७ खानेपानीका मुहानमा मानव दिशामा पाइने किटाणु (कोलिफर्म) पाईएको छ । जिल्लाका दश वटै स्थानिय तहसँग समन्वय गरी स्वास्थ्य कार्यालय बागलुङले गरेको खानेपानीका नमुना परिक्षणमा गरेको थियो । परिक्षणका क्रममा ताराखोला गाउँपालिका बाहेक अन्य सवै स्थानिय तहका विभिन्न खानेपानीका...}
बागलुङ - बागलुङ जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला भरका १० स्थानिय तहको ८५ वटै वडामा रहेका बालबालिकाले पाउनुपर्ने आवश्यक खोप पुर्णरुपमा प्राप्त गरे सँगै जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । जिल्लाभर १५ देखी ५९ महिनाका कुल १३ हजार ५६ बालिबालिका...}