बागलुङ- बागलुङ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा बागलुङ नगरपालिका वडा नम्बर १२ अमलमाचौरमा स्वास्थ परिक्षण कार्यक्रम सम्पन्न भएको छ । अमलाचौरको ढकाल थरमा जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण कार्यक्रम गरिएको हो । कार्यक्रममा ११० जना जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । शिविरमा&nbs...}
बागलुङ- जिल्लाको बागलुङ नगरपालिकाले हाल सम्म ५०.५३ प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षको हाल सम्म चालु तर्फ ५९.८७ प्रतिशत, पुँजीगत तर्फ ३४.६ प्रतिशत र वित्तिय तर्फ ४१.८६ गरी कुल रकमको ५०.५३ प्रतिशत रकम खर्च भएको नगरपालिकाले जनाएको छ ।
शुक्रबार बागलुङ नगरपालिकाको आयोजना र न...}
बागलुङ- जिल्लाको काठेखोला गाउँपालिका—८ लेखानीका वडाध्यक्ष परमानन्द कँडेलले आफ्नी आमाको चौरासी पूजामा शैक्षिक क्षेत्रमा सहयोग गरेका छन् । कंडेलले आमाको चौरासी पूजाको अवसरमा धौलागिरि बहुमुखी क्याम्पसको छात्रवृत्ति अक्षय कोष र कर्लिम कल्याण कोषलाई आर्थिक सहयोग गरेका हुन् । कंडेलले आमा भिमादेवी कँ...}
बागलुङ - कृषिमा आधुनिकरण र बढ्दो यान्त्रिकरण सँगै गोरु पाल्ने चलन हराउँदै गएको बेला जिल्लाको बागलुङ नगरपालिकाले भने हल गोरु पाल्ने किसानका लागि प्रोत्साहन स्वरुप अनुदानको कार्यक्रम संचालन ल्याएको छ । नगरपालिकाले चालु आर्थिक वर्ष देखी लागु हुने गरी हल गोरु पाल्ने किसानलाई अनुदानको क...}
बागलुङ- बागलुङका एक युवा समाजसेवीले आफ्नो गाउँको स्वास्थ्य चौकीलाई कम्युटर सहयोग गरेका छन । बागलुङ नगरपालिका १२ अमलाचौर कालुङ्गामा घर भै हाल बैदेशिक रोजगारीका लागि अमेरिकामा रहेका युवा हरि पौडेलले आफ्नै गाउँमा रहेको अमलाचौर स्वास्थ्य चौकीमा एक थान कम्प्युटर सहयोग गरेका हुन ।
शर्माका श्रीमती स...}