बागलुङ- बागलुङको बरेङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका र घरमा प्रसुति शुन्य गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकामा असार १२ गतेका दिनसम्म १६ महिना देखि ५९ महिनासम्मका ५ सय ४६ बालबालिकाहरुलाई पूर्ण खोप सुनिश्चित र १ सय ३२ जना गर्ववती महिलाहरुलाई पालिकाको स्वास्थ केन्द्र तथा स्वास्थ...}
बागलुङ- माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलका छात्रा अपेक्षा श्रेष्ठ जिल्ला प्रथम भएकी छन्। श्रेष्ठ ३.९६ जिपिए सहित उत्कृष्ट नतिजा ल्याउन सफल भएकी हुन् । विद्यालयबाट ७० जना विद्यार्थीहरु मध्ये २९ जना विद्यार्थीले ए प्लस, ३८ जना विद्यार्थी ए, ३ जना विद्यार्थी बी प्लस...}
बागलुङ- जिल्लाको गलकोट नगरपालिकाले महालेखा परिक्षक कार्यालयको प्रतिवेदनमा आएका सुझावका विषयमा गलत र भ्रामक प्रचार नगर्न आग्रह गरेको छ । नगरपालिकामा खाजा र खानाको विषयमा पछिल्लो समयमा सामाजिक सञ्चालमा व्यापक गुनासो र टिप्पणी आए पश्चात बुधबार पत्रकार सम्मेलन गरी प्रतिवेदनमा उल्लेखित विषयलाई...}
बागलुङ- जिल्लाको ताराखोला गाउँपालिकामा प्रसिद्ध परम्परागत रुपमा मनाउँदै आएको असारे मेला यसवर्ष पनि मनाईने भएको छ । वर्षौदेखि जनजाति समुदायको अगुवाइमा मनाइँदै आएको मेला असारे युवा क्लबले विविध कार्यक्रम सहित मनाउदै आएको असारे युवा क्लवका अध्यक्ष ओम वहादुर रोका मगरले बताए ।
विशेष गरी...}
बागलुङ- जिल्ला कबड्डी संघ बागलुङले खेलाडीलाई सम्मान गरेको छ । बगलादेशमा भएकाको अन्तराष्ट्रिय कबड्डी प्रतियोगितामा द्धितिय भएबा बागलुङका खेलाडी विशाल थापाले कबड्डी संघले सम्मान गरेको हाे । सम्मान कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्काले संघले गरेको सम्मानले खेल...}