बागलुङ । जिल्लाको दक्षिण बागलुङ जोड्ने कालिगण्डकी करिडोर र बागलुङ कुश्मिसेरा सडक खण्ड तिन दिन पछि खुलेको छ । बागलुङ नगरपालिका–१० दब्ल्याङको पहिरोले अवरुद्ध सडक सोमबार दिउँसो खुले पछि दक्षिण बागलुङ जाने यातायात सुचारु भएको छ । आईतबार कालिगण्डकी करिडोर खण्डमा सडक खुलाउने प्रयास गरिए पनि दम्कमा थ...}
बागलुङ । बागलुङ नगरपालिका –३ रातामाटामा एक घर एक खानेपानी धारा निर्माण भएका छन । खानेपानी धारा निर्माण सँगै यस क्षेत्रका कुल १ सय ७९ घरधुरीमा नियमित खानेपानीको पहुँच पु¥याईएको छ । स्थानिय छहरेखोला मुहानदेखी करिब ४ किमीको पाईपलाईन बिछाएर यस क्षेत्रमा खानेपानी ल्याईएको हो । बागलुङ नगरप...}
बागलुङ । मन्त्री परिषदमा विचाराधिन रहेको विद्यालय शिक्षा सम्बन्धी कानुन संसोधन र एकिकरण गर्न बनेको विधयेकको प्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले ध्यानकर्षण गराएको छ ।
महासंघ बागलुङले प्रधानमन्त्री तथा शिक्षामन्त्रीलाई उक्त विधेयक सच्चाउन माग गर्दै बागलुङका प्रमुख जिल्ला अध...}
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको बारागुङ मुक्ति क्षेत्र कागबेनीमा भेलबाढीबाट बिस्थापित, प्रभावित नागरिकलाई तत्काल सहयोग पठाउने निर्णय गरेका छन् । उनीहरुको उद्धार, उपचार, राहत र पुनस्थापनाको काम प्रदेश सरकारले सुरु गरेको बताउँदै उनले सरकारी, गैरसरकारी संघ संस्...}
बागलुङ- गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले हरेक क्षेत्रमा विकास निर्माणका काम प्राथमिकताका आधारमा हुने बताएका छन । नेपाली काँग्रेस बरेङ गाउँपालिका समितिले आयोजना गरेको गाउँपालिका सम्मेलनमा बोल्दै सुवेदीले विकास निर्माणका काम प्राथमिकतामा आधारमा गरियो भने त्यो दिर्घकालिन हुने बताएका छन । ...}