बागलुङ । नेपाल महिला संघको स्थापना दिवसमा बागलुङ बजारमा सरसफाइ गरिएको छ । नेपाल महिला संघको ७६ औँ स्थापना दिवसको अवसरमा बागलुङ बजार क्षेत्रको सरसफाई गरिएको नेपाल महिला संघ बागलुङकी अध्यक्ष शकुन्तला शर्माले बताईन् । नेपाल महिला संघ बागलुङको आयोजनामा नेपाली काँग्रेस केन्द्रीय सदस्य चम्पादेवी खड्का, का...}
बागलुङ । बागलुङमा अवैध बन्दुक प्रहरीले फेला पारेको छ । जिल्लाका बिभिन्न ठाउँबाट ६ थान (नाल) अबैध भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । जंगल र ओडोरमा बेवारिसे अवस्थामा ती बन्दुकहरु फेला परेका हुन् । गत साउन ४ गते जिल्लाको गलकोट नगरपालिका–१ हलहले स्थित जनएकता सामुदा...}
जिल्ला क्रिकेट संघ बागलुङको अध्यक्षमा विष्णुप्रसाद आचार्य सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न संघको प्रथम बार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले आचार्यको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा कमल पन्त, सचिवमा फणिन्द्र बहादुर खड्का र कोषाध्यक्षमा सन्तोष शर...}
बागलुङ । बागलुङ नगरपालिका–११ रायडाँडाका लिलबहादुर केसीलाई बागलुङ समाज हङकङले आर्थिक सहयोग गरेको छ । भिरबाट लडेर गम्भिर घाईते भएका केसीलाई हङकङमा बस्ने नेपाली दाजुभाई सँग रकम जुटाएर समाजले आर्थिक सहयोग पठाएको हो । घाईते भएका केसीलाई स्पाईनलकर्डमा समस्या भए पश्चात उपचार आर...}
बागलुङ । नेपाली काँग्रेस बागलुङ नगरपालिकाको नगर कार्यसमितिको कोषाध्यक्षमा पार्वती अधिकारीलाई मनोनित गरिएको छ । नगर सभापति उमाकान्त शर्मा ‘बाबु’ले अधिकारीलाई कोषाध्यक्षमा मनोनित गरेका हुन । मंगलबार बसेको नगर कार्यसमितिको बैठकले अधिकारीलाई कोषाध्यषमा मनोनित गर्ने निर्णय गरेको हो । नेप...}