बागलुङ- नेपाल शिक्षक संघ बागलुङ नगरपालिकाको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले बलराम रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । रिजाल बागलुङ नगरपालिका–१३ पैयुँपाटाको त्रिभुवन माध्यामिक विद्यालयका शिक्षक हुन । समितिको उपाध्यक्षमा घनश्याम रिजाल, महिला उपाध्यक्षमा अनिता पौड...}
गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले देश परिवर्तनको सम्वाहकका रुपमा युवाहरु नै रहेको बताएका छन । उनले मुलुकको समृद्धि र विकासका लागि युवाहरुको रचनात्मक काम र सकरात्मक सोच आवश्यक रहेको बताए ।
बागलुङ जेसीजले आयोजना गरेको नयाँ नेतृत्वका लागि पदस्थापना कार्यक्रम बोल्दै सांसद सुवेदील...}
बागलुङ- गत माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा परि मृत्यु भएका रचना काफ्ले पौडेल र रियान पौडेलको परिवारलाई जिल्लाको बडिगाड गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले मृतकको घर कुश्मा नगरपालिका १ पाङमा पुगेर परिवारलाई राहत स्वरुप नगर ५० हजार रुपैयाँ प्...}
बागलुङ- गत माघ १ गते पोखरामा भएको एती एयरलाईनको विमान दुर्घटनामा ज्यान गुमाएकी लोक दोहरी गायिका निरा छन्त्यालको परिवारलाई गाउँपालिकाले पचाँस हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बडिगाड गाउँपालिकाले स्वर्गीय गायिका छन्त्यालको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
मंगलबार स्वर्गीय ग...}
बागलुङ- गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । मंगलबार थप तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएपछि सात सदस्यीय गण्डकीको मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
आज एमालेका रोशन गाहामगर र वेदबहादुर गुरुङ तथा माओवादीका रेशमबहादुर जुग्जालीले प्रदेश प्रमुख पृथ्वीमान गुरुङ...}