बागलुङ - बागलुङको ढोरपाटन नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका देवकुमार नेपाली विजयी भएका छन । गठबन्धनका दलका साझा उम्मेदवार नेकपा माओबादी केन्द्रका चन्द्रलाल अर्याललाई पछि पार्दै नेपाली पुनः नगरप्रमुखमा विजयी भएका हुन । नेपालीले कुल ५ हजार ७३५ मत ल्याएर विजयी भएका छन भने अर्यालले ५ हजार...}
बागलुङ — स्थानीय तह निर्वाचन मतगणनामा बागलुङका विभिन्न पालिकाको मत परिणाम आउने क्रम जारी रहेको छ । मतपरिणाम आए सँगै गठबन्धनका दलहरुकै उम्मेदवार विजयी भएका छन । जिल्लाको निसिखोला गाउँपालिकामा नेपाली काँग्रेसका सूर्यबहादुर घर्ती अध्यक्षमा निर्वाचित भएका छन । । उनले ५ हजार ५ सय ११ मत पाएका...}
बागलुङ - बागलुङको बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका कृष्ण प्रसाद शर्मा विजयी भएका छन् ।
सत्तारुढ पाँच दलिय गठबन्धनका साझा उम्मेदवार शर्मा ३ हजार ६०१ मत प्राप्त गरि विजयी भएका हुन् । अध्यक्षमा नेकपा एमालेका प्रदिप थापाले २ हजार २३२ मत प्राप्त गरेका छन् । नवनिर्वाचित शर्मा गाउँपालिकाका निवर...}
गलकोट नगरपालिकाको नगर प्रमुखमा ५ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार तथा नेपाली कांग्रेसका नेता भरत शर्मा गैरेले ५ हजार ४ सय १४ मत सहित बिजयी भएका छन ।
गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गलकोट नगरपालिकाको नगर प्रमुखको प्रतिस्प्रर्धामा रहेका छन । गैरे बिजयी बन्दा उहाँका...}
बागलुङ- नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा संघिय सांसद मन कुमारी केसीका श्रीमान् रामबहादुर जिसीलाई हराउँदै नेकपा एकीकृत समाजवादीका उमेदवार सुरज बोसेल वडा अध्यक्षमा निर्वाचित भएका छन । बागलुङ नगरपालिका–२ को वडा अध्यक्षमा केसीलाई ३० मतकाे अन्तरले पराजली गर्दै बस्याल बिजयी भएका हुन । १ हजार १७५...}