बागलुङ- नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ बागलुङको अध्यक्षकाे जिम्मेवारी विशेष पराजुलीले पाएका छन । संघ, केन्द्रीय कार्यसमिति अध्यक्ष दुजाङ शेर्पाले पराजुलीलाई बागलुङकाे अध्यक्षकाे जिम्मेवारी दिएका हुन् ।
बागलुङ जिल्लाकाे अध्यक्ष पद रिक्त भएकाले...}
पोखरा - नेपाल प्रेस युनियन गण्डकी प्रदेशले विभिन्न विभाग गठन गरेको छ । सोमबार पोखरामा बसेको कार्यसमिति बैठकले विभिन्न ८ वटा विभाग गठन गरेको हो । उपाध्यक्ष माधव रेग्मीको संयोजकत्वमा अनुशासन विभाग गठन भएको छ भने महासचिव प्रकाश ढकालको संयोजकत्वमा संगठन विभाग गठन भएको छ । यस्तै, कोषाध्यक्ष सन्देश पौडेलक...}
नारायण रिजाल- बागलुङका ग्रामिण क्षेत्रमा अधिकाशं किसानको बारीमा भाङ्गो उत्पादन हुन्छ । विषेश गरी अचार र चट्नीका लागि स्वादिलो हुने भाङ्गो अहिले बागलुङ आउने पाहुनाका उपहार प्रदान गरिन लागिएको छ । सामाजिक संस्था लायन्स क्लबले बागलुङमा आउने लायन पाहुनालाई भाङ्गो उपहार दिएर पठाएको छ । लायन्स...}
लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रीक ३२५ जे को तेस्रो क्याबिनेट बैठक बागलुङमा सम्पन्न भएको छ । शुक्रबार देखि शुरु भएको बैठकको मुख्य दिन शनिबार बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठले प्रमुख उद्घाटन गरेका थिए ।
उनले देशभरका लायन्सहरु बागलुङमा आउदा पर्यटन प्रर्बद्धनमा ठूलो सहयोग पुग्ने बताए...}
पोखरा - राष्ट्रपति निर्वाचनका लागि शुक्रबार आठ दलीय नयाँ गठबन्धन बनेपछि सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शनिबार आकस्मिक बैठक बसी सरकारबाट बाहिरिने निर्णय गरेको छ । जबकि, एमालेले राष्ट्रपति चुनावसम्म सरकारमा रहने वा बाहिरिनेबारे कुनै निर्णय गरेको छैन ।
राप्रपाले छाड्दैमा संघ...}