बागलुङ- जिल्लामा आइतबारदेखि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने भएको छ । जिल्ला खेलकुद समितिका अध्यक्ष कुमार खड्का अनुसार ९४ स्वर्ण, ९४ रजत र ११० काश्य गरि २९८ पदकको लागि ४८० जना खेलाडी सहभागी हुने छन् । प्रतियोगितामा १० पालिकाका २४० छात्रा र २४० छात्र गरि ४८०...}
बागलुङ- बागलुङको ढोरपाटनमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–६ चामिद्वारमा ध १ त ५११ नम्बरको ट्याक्टरले ठक्कर दिँदा शनिबार साँझा सोही स्थानका १३ वर्षिय लक्ष्मण विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालकलाई ठक्कर दिने ट्याक्टर चालक कस...}
बागलुङ- बागलुङ सदरमुकाममा रहेको चिल्ड्रेन लाइफ ईङ्लिस बोर्डिङ स्कुलले २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको। वार्षिकोत्सव मूल समारोहको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले बागलुङलाई शैक्षिक हवकाे रुपमा विकास गर्नुपर्ने बताए । उनले स मयको गति...}
बागलुङ - गण्डकी प्रदेशका मुख्य मन्त्री खगराज अधिकारीले केन्द्रीय राजनितिक प्रभाव प्रदेशमा पर्न नहुने बताए । । नेपाल पत्रकार महासंघ बागलुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्य मन्त्री अधिकारीले सो कुरा बताएका हुन । ‘हामी संघियता कसैले दिएर ल्याएका हैनौ...}
सामाजिक संस्था लायन्स क्लबले बागलुङले लायन्स क्लब डिष्ट्रीक ३२५ जे को तेस्रो क्याबिनेट बैठक आगामी शुक्रबार र शनिबार बागलुङमा आयोजना गरिएको छ ।
तेस्रो क्याबिनेट बैठकमा सहभागी हुनका लागि देशका विभिन्न ठाउँबाट लायन्स क्लब डिष्ट्रीक ३२५ जे अन्तर्गत आवद्ध क्लबहरुबाट ७०० प्रतिनिधि आउने र...}