बागलुङ- आगामी बैशाख ३० गतेको स्थानिय तहको निर्वाचनका लागि निर्वाचन कार्यतालिका अनुसार शुक्रबार उम्मेदवारी फिर्ताको समय थियो । जिल्लाका १० स्थानिय तहमा विभिन्न पदमा उम्मेदवारी दिएका ११९ जनाले शनिबार निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी फिर्ता लिएका हुन ।
फिर्ता लिनेम...}
बागलुङ- आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा बागलुङ नगरपालिकाको नगरप्रमुख (मेयर) र उपप्रमुखमा (उपप्रमुख) एकाघरकै दुई सदस्य रहेका छन । गठबन्धनका दल र नेकपा एमाले बाहेक अन्य दल र स्वतन्त्र रुपमा उम्मेदवारी दिने पनि छन ।
नगरप्रमुख एकाघरका दुई जनाले प्रमुख र उपप्रमुखमा उ...}
थम्मन थापा बागलुङ - स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) मा नगरपालिका, गाउँपालिका तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख मध्ये एक पदमा महिला सहित उम्मेदवारी दिनुपर्ने व्यवस्था छ। आगामी वैशाख ३० गते हुन गईरहेको स्थानिय तह निर्वाचनमा गठबन्धनको नाममा महिला उम्मेदवारको सहभागिता...}
बागलुङ- बागलुङमा क्रियाशिल प्रमुख राजनितिक दलकै नेताबाट बागी उम्मेदवारी अत्यताधिक परेको छ । गठबन्धन र नेकपा एमाले दुवै दलका नेताले उम्मेदवारी हालेका छन । दलभित्र सक्रिय राजनितिमा रहेका नेताहरुले नै बागी हालेपछि दलका नेतालाई मिलाउन सकस भएको छ । गठबन्धन र तालेमेलका कार...}
बागलुङको - जिल्लाको काठेखोला गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राजु थापा विरुद्ध परेको उजुरी खारेज भएको छ । पाँच दलिय गठबन्धनका अध्यक्षका साझा उम्मेदवार थापा विरुद्ध नेकपा एमालेको उम्मेदवार डिलबहादुर कार्कीले दिएको उजुरी प्रमाण नपुगेपछि खारेज भएको हो ।
बिहीबार दुबै पक्षलाई प्रमाण सहित छलफलमा बोला...}