थम्मन थापा, बागलुङ - नेपाल टेलिकमले जैमिनी नगरपालिकाको वडा नं ७ जैदी पाहाकोटमा चौंथो पुस्ताको मोवाईल सेवा फोरजी सञ्चालनमा ल्याएको छ । टेलिकमले जैमिनी नगर र स्थानिय सँगको समन्वयमा टावर निर्माण गरि टुजी र फोरजी मोवाईल सेवा सञ्चालन गरिएको नेपाल टेलिकमले जनाएको छ ।
मोवाईल सेवा नहुँदा य...}
काठमाडौं- चितवन क्षेत्र नं २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन आगामी बैशाख १० गते हुने भएको छ । निर्वाचन आयोगले आइतबार एक विज्ञप्ती जारी गर्दै वि.सं २०८० वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय भएको जनाएको छ ।
नागरिकताको विषयमा सर्वोच्च अदालतको फैसलासँगै यस क्षेत्रमा राष्ट्रि...}
काठमाण्डौ_ सरकारले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।
वि.सं. २०५२ फागुन १ गतेबाट सुरू भएको ज...}
बागलुङ : बागलुङमा तीन वटा साहित्यिक पुरस्कारबाट तीन जना श्रष्टा पुरस्कृत भएका छन्। धौलागिरि साहित्य प्रतिष्ठान बागलुङमा स्थापना गरिएको ‘काजी रोशन साहित्य पुरस्कार-२०७८ पटाक्षेप (उपन्यास) का लेखक टिका मिलन, ‘बम-सरस्वती स्मृति पुरस्कारबाट साहित्यकार शकुन्तला ज्ञवाली पौडेल र &ls...}
बागलुङ- नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाको सभापतिमा जगन्नाथ आचार्य निर्वाचित भएका छन । शनिबार सम्पन्न रेडक्रसको ३३ औं जिल्ला अधिवेशनबाट आचार्य सर्वसम्मत सभापतिमा निर्वाचित भएका हुन ।
अधिवेशनबाट उपसभापतिमा राजेन्द्र आचार्य र सीता शर्मा, मन्त्रीमा भवानी प्रसाद कँडेल ,कोषाध्यक्षमा जिवनाथ...}