बागलुङ - नेकपा एमालेका केद्रीय सचिव पद्या अर्यालले सरकारले एमसिसी ल्याउन चाहे नेकपा एमालेको आवश्यकता नपर्ने बताएकी छन । उनले सरकारमा गठबन्धन सहितका दलहरुको बहुमत रहेको हुँदा एमसिसी पारित गर्नका निम्ती नेकपा एमालेको आवश्यकता नपर्ने बताईन । प्रेस चौतारी नेपाल बागलुङ शाखाले आईतबार बाग...}
बागलुङ- बिदेशी भुमिमा रहेर नेपाली मौलिक गीत संगीतको सिर्जनामा सक्रिय गायक तथा सर्जक दिपक केसीको नयाँ गीत ‘ए मैना’ सार्वजनिक भएको छ ।
किशोर अवस्थाका युवा युवतीको भावनालाई रोचक शव्द चयन मार्फत संगीतमा उतारिएको उक्त गीत युट्युव मार्फत सार्वजनिक भएको हो ।चर्चित लोक दोहोरी गायिका श...}
‘हिउँ परेर पानी भो, जोवन यसै जाने भो, दशै औला जोडौंला.....’ गायक खेम सेच्चुरीले गाएको यो गित शनिबार अधिकाशं युवायुवतीको मोबाईलमा गुञ्जीएको थियो । विहिबार देखी अविरल वर्षा सँगै परेको बाक्लो हिमपातले डाँडा काडाँ ढाकेपछि शनिबारको फुर्सदिलो समय यहाँका युवा युवतीले हिउँ खेलेर विताएका थिए । हि...}
नारायण रिजाल - बागलुङमा हाल सम्म २ हजार ७ सय १३ नागरिकले बुष्टर डोज लगाएका छन । अग्रपङतीमा खटिने र ६२ देखि ६४ वर्षभित्रका ज्येष्ठ नागरिकहरुले कोभिड–१९ विरुद्धको बुस्टर डोज लगाएका हुन । खोपको दोस्रो मात्रा लगाएको ६ महिना पुगेका अग्रपङतीमा खटिने र ज्येष्ठ नागरिकलाई बुस्टर डोज प्...}
बागलुङ_ प्रेस चौतारी नेपालको २४ औँ स्थापना दिवसको अवसरमा डस्बिन व्यवस्थापन गरिएको छ । प्रेस चौतारी बागलुङ शाखाले बागलुङ नगरपालिका–१ रामरेखा बाङ्गेचौरमा रहेको शहिद पार्कमा फोहोर व्यवस्थापन गर्नको लागी पाँच थान डस्बिन व्यवस्थापन गरिएको हो । कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका केन्द्रिय...}