बागलुङ–काठेखोला गाउँपालिका–४ तङ्ग्राममा निर्माणाधीन लोकबाजा सङ्ग्रहालयमा रहेको नगरा (दमाहा) सालैपिच्छे नयाँ वर्षका दिन बजाइने भएको छ । २८० किलोको सो नगरलाई वर्षको एकपल्ट वैशाख १ मा बजाइने भएको हो ।
सङ्ग्रहालय बनाइरहेको गाउँमैत्री अक्षयकोषले त्यसलाई ‘देशकै ठूलो’ नगरा भनेर द...}
बागलुङ- स्थानीय तह एक दिन पनि जनप्रतिनिधि विहिन अवस्था नहुने गरी स्थानीय तह निर्वाचनको मिति तोक्न बागलुङका सामाजिक संघ संस्थाले सरकारसँग माग गरेका छन् ।
मानव अधिकार एलाइन्समा आबद्ध जिल्लाका २४ वटा सामाजिक संघ संस्थाले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री शेरबहादुर देउवाको ध्याकर्षण गरा...}
राजन रेग्मी- सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले सम्झौता भन्दा नयाँ काम गराएर भुक्तानी नदिएको आरोप लागेको छ । नाली तथा सहरी सडक सुधार कार्य अन्तरगत विभिन्न ठाउँमा काम गराई देव एण्ड सायर/तिलक जेभीलाई रकम भुक्तानी नदिएको आरोप लागेको हो । जेभीले अदालत रोड देखि पुरानो बसपार्क, अदालत र...}
रामबहादुर थापा- गाउँको घर रुग्ण र बारी बञ्जर भइसकेको थियो । कुशल राना परिवारसहित काठमाडौँ बस्थे भविष्य खोज्दै १० वर्षअघि सहर पसेका थिए, उनि । काठमाडौँ छँदै राना कतार पुगे ।
त्यहाँ टिक्न नसकेपछि दुई वर्षमै फर्किए । चार वर्ष म्याग्दीको जलविद्युत् परियोजनामा काम गरे । त्यसपछि भ...}
पोखरा- म्याग्दीको बेनी नगरपालिकाकी उपप्रमुख सञ्जु बरूवालले राष्ट्रियसभा सदस्य निर्वाचनमा आफ्नो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को निर्देशन विपरीत मतदान गरेकी छन् ।
बुधबार पोखरा स्थित मतदान केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन् । उनले मतदान गर्दै आफूलाई पार्टीको निर्देशनबारे आध...}