बागलुङ- गण्डकी सरकारका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघियतालाई बलियो बनाउनका लागि स्थानीय तह बलियो हुनुपर्ने बताएका छन् ।
शुक्रबार जिल्लाको काठेखोला गाउँपालिका—८ लेखानीमा निर्माण गरिएको झोलुङ्गे पुलको उद्घाटन गर्दै उनले बलियो स्थानीय तहले मात्रै नेपाली जनताले संघियताको आभास गर्न...}
बागलुङ - जिल्ला निर्वाचन कार्यालय बागलुङले आगामी स्थानीय तहको निर्वाचनको आन्तरिक तयारीलाई तीव्रता दिएको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै निर्वाचन कार्यालय तयारीमा जुटेको हो ।
निर्वाचनको मिति घोषणासँगै मतदाता नामावली सङ्कलन स्थगित गरेर नामावली अद्यावधि गर्न...}
काठमाडौँ - नयिका प्रियङ्का कार्कीले नाबालिगले 'म पीडित हुँ' भन्दा, उनको चरित्र माथि नै प्रश्न चिन्ह उठाउनु एउटा जिम्मेदार समाजको काम हुनै नसक्ने बताएकी छिन।उनले सामाजिक सञ्जालमा भेट्दै नाबालिगहरू निर्णय लिन सक्ने क्षमता नराख्ने र तिनको संरक्षण सभ्य समाजको उत्तरदायित्व भएको बताएकी छिन्।...}
बागलुङ - नेपाली काँग्रेस बागलुङ प्रतिनिधिसभा क्षेत्र नं. १ प्रदेश सभा (ख)ले तरुण जागौं, गाउँ जाऔं, जनता जगाऔं काँग्रेस जिताऔं अभियान संचालन गरेको छ । आगामी स्थानिय तहलाई लक्षित गरी गाउँगाउँमा तरुण युवाहरुको सक्रियताका आम सर्वसाधारणलाई नेपाली काँग्रेसका मुद्धा र धारणलाई बुझाउने उद्देश्य अनुरुप अ...}
संगम घर्तीमगर - बागलुङ नगरपालिका—१ रामरेखा । धौलागिरि अस्पतालको पछाडिपट्टि सानो घर छ बोमबहादुर विकको । उमरले उनी ६२ वर्षका भए ।
सरकारी जागिरे हुन्थे भने उमेर हदका कारण अनिवार्य अवकाश पाउँथे उनले । उमेरले ६२ वर्ष पार गर्दा पनि हातमा ठूलो घन र छिनाको सहाराले फलाम पिट्ने काम गरिरहका हुन्छ...}