बागलुङ- जिल्लाको काठेखोला गाउँपालिका—४ तंग्राममा लोकबाजा सङ्ग्रहालय निर्माणको थालिएको छ । विश्वभरका लोक बाजा संग्रहित गरिने उद्धेश्यलेसांस्कृतिक संग्रहालय बनाउन थालिएको हो । काठेखोला गाउँपालिका–४ तंग्रामस्थित गाउँमैत्री अक्षयकोषको सांस्कृतिक सङ्ग्रहालयको शिलान्यास गरिएको छ । भवनको शिलान्...}
बागलुङ- जिल्लाको जैमिनी नगरपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण थालेको छ । अहिलेसम्म भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको नगरपालिकाले प्रशासनिक कार्यका लागि आफ्नै भवन निर्माण थालेको हो । प्रशासनिक भवनको जैमिनी नगरपालिका प्रमुख इन्द्रराज पौडेलले शिलान्यास गरेका छन् । जग्गा र भवन निर्माणका लागि स्र...}
काठमाडौं - नेपाल निजामती कर्मचारी युनियन यति बेला आठौं महाधिवेशनको संघारमा छ । युनियनको आगामी फागुन २१ देखी २३ गते सम्म काठमाण्डौमा महाधिवेशन गर्ने गरी मिति तय भएको छ । नेपाली काँग्रेसको सुभेच्छुक संस्थाको रुपमा रहेको युनियनमा नयाँ नेतृत्वका लागि यसमा आवद्ध कर्मचारीहरु दौड्धुपमा छन ।
महाधिवेश...}
बागलुङ- व्यावसायिक कृषि उत्पादनका लागि वर्षौँदेखि बाँझो पल्टिएको जग्गालाई चक्लाबन्दी गर्न थालिएको छ । गलकोट नगरपालिका–४ निलुवामा छरिएर रहेको खेतीयोग्य जग्गा एकीकरण गर्न चक्लाबन्दी कार्यक्रम सुरुआत गरिएको हो ।
त्यहाँका ७३ किसानको एक सय ५० रोपनी जग्गालाई चक्लाबन्दी गर्न लागिएको सयपत्री...}
बागलुङ- नेपाल निजामती कर्मचारी संगठन बागलुङको अध्यक्षमा श्याम कुमार थापा चयन भएका छन । मंगलबार सम्पन्न ११ औँ जिल्ला अधिवेशनले थापाको नेतृत्वमा १९ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत चयन गरेको हो । संगठनको उपाध्यक्षमा त्रिलोचन गिरी र राधीका थापा मगर, सचिवमा मनोज कार्की, सहसचिवमा मदन सुवेदी र कोषाध्यक...}