परापुर्व कालदेखी चली आएको चलन । आफ्नै जीवनशैली आफ्नै विशेषता छन् । समय धेरै बदलिएको छ तर आफ्नो परम्परा र रितिरिवाज भने उस्तै छ । जिल्लाको पश्चिम निसी भुजी र ढोरपाटन क्षेत्रका बासिन्दामा । यहाँका स्थानियमा लेक चढ्न र बेसी झर्ने आफ्नै नियम रहेको छ । उनिहरुले पुखौली देखी नै चलाएका चलन अझै चल्तीमा...}
नेपाली काँग्रेस ढोरपाटन नगरको नयाँ कार्यसमिति पदस्थापन तथा पूर्व सभापति र जेष्ठ सदस्यलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । वडा तथा नगरको १४ औँ महाधिवेशन सम्पन्न भइसकेको सन्दर्भमा निर्वाचित पदाधिकारीको पदस्थापना सहित पूर्व नगर तथा वडा सभापति र पार्टीका जेष्ठ सदस्यलाई सम्मान गरीएको हो ।
न...}
बागलुङ- नेपाल वार एशोसियशन बागलुङ उच्च अदालत बार एशोसियशनको अध्यक्षमा अखिलनाथ शर्मा चयन भएका छन । एशोसियसनको ४३ औ साधारणसभा तथा २८ औ अधिवेशनबाट शर्मालाई अध्यक्षमा चयन गरिएको हो ।
बुधवार र बिहिवार २ दिनसम्म चलेको अधिवेशनले शर्माको अध्यक्षतामा सर्वसम्मत रुपमा १३ सदस्यीय समिति चयन गरेको हो...}
दशै नजिकिँदै छ । दशैको बेला भेडाच्याङ्ग्राको मासु माग ह्वात्तै बढ्ने गर्दछ । हरेक वर्ष जस्तै यस वर्ष पनि भेडाच्याङ्ग्रा खरिद गर्नका लागि म्याग्दी बागलुङ पर्वत र पोखरा लगायतका ठाउँबाट व्यापारीहरु मुस्ताङ जाने क्रम बढ्को छ । तर कोरोनाका कारण चिनको तिब्बत नाका बन्द भएपछि दसैँमा धेर...}
बागलुङ : नेपाली काँग्रेसको १४ औं महाधिवेसन अन्तर्गत भएको बागलुङ नगरपालिकाको छैठौं अधिवेसनबाट नवनिर्वाचित समितिको बुधबार पदस्थापन गरिएको छ ।
निर्वाचन समितिले नवनिर्वाचित समितिलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेसंगै नयाँ कार्यसमितिको पदस्थापन गरिएको हो । नेपाली काँग्रेस बागलुङ नगरको...}