बागलुङ - सरकारले संसदमा पेश गरेको एमसीसीको विरुद्धमा बागलुङका केही राजनैतिक दलहरुले विरोध प्रर्दशन गरेका छन । आईतबार राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, नेपाल कम्युनिष्ट पार्टी क्रान्तीकारी माओवादी लगायतका दलहरुले जिल्ला प्रशासन कार्यालय अगाडी विरोध प्रदर्शन गरेका हुन । एमसीसी राष्ट्रघाती भएक...}
बागलुङ नगरपालिका–३ पाखाथरमा शनिबार बिहान बिरामी अवस्थामा भेटिएको एक चितुवालाई डिभिजन वन कार्यालयले उद्धार गरेको छ ।
अन्दाजी डेढ वर्षको उक्त चितुवालाई कार्यालयमा रहेको खोरमा राखी रेखदेख र परीक्षण थालिएको सहायक वन अधिकृत मदन कँडेलले जानकारी दिए ।
’चितुवाको अवस्था गम्भीर नै छ,...}
बागलुङ- गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री मणीभद्र शर्मा कंडेलले स्थानिय सरकार विकासको मेरुदण्ड भएका कारण यसको महत्व सवैले बुझन्पर्ने बताएका छन ।
प्रजातन्त्र दिवसको अवसरमा नेपाली काँग्रेस काठेखोला गाउँपालिका–५ विहुँले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्ट...}
बागलुङ- बागलुङमा आयोजित एक कार्यक्रममा बोल्ने वक्तहरुले निर्वाचन आयोगले निर्वाचनलाई स्वतन्त्र र मर्यादित बनाउन आचारसंहितालाई थप कडाई र प्रभावकारी गरानु पर्नेमा जोड दिएका छन् । छैठौँ निर्वाचन दिवसका अवसरमा जिल्ला निर्वाचन कार्यालय बागलुङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले आचारसं...}
बागलुङ– राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बागलुङमा १ सय २० विद्यालय छनोट भएका छन् । शिक्षा मन्त्रालयका अनुसार विद्यालयको भौतिक संरचना निर्माण र आईसिटि व्यवस्थापनका निम्ती विद्यालय छनौट भएका हुन । छनौट हुनेमा जिल्लाको तमानखोला गाउँपालिकामा ८ वटा विद्यालय, बडिगाड गाउँपालिकामा १७ वटा, निस...}