गण्डकी प्रदेशमा अब ऐनविपरीत समाचार प्रकाशन तथा प्रसारण गरेमा १० हजार रुपैयाँ जरिवाना वा एक वर्ष कैद र दुवै सजाय हुने भएको छ । कसैले इजाजत पत्र नलिई कार्यक्रम उत्पादन, वितरण तथा डाउनलिंक गरेमा त्यस्तो व्यक्तिलाई इजाजत पत्र दस्तुरबापत लाग्ने दस्तुर बराबरको रकम असुल गरी सो बराबरको रकम जरिवाना हुनेछ ।...}
नेपाल टेलिकमले आउँदो दशैँसम्ममा बागलुङका सबै गाउँमा फोरजी सेवा उपलब्ध गराउने भएको छ । मौजुदा टावरहरुको स्तरोन्नति गरेर गाउँ–गाउँमा उच्चगतिको इन्टरनेट र भ्वाइससहितको सेवा विस्तार थालिएको हो । बजार क्षेत्र र बाक्लो बस्ती भएका ठाउँमा उक्त सेवा विस्तार गरिसकेको टेलिकमले गाउँका कुना–कुनामा फो...}
नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकिकृत समाजवादी पार्टीको प्रदेश समितिमा बागलुङका ५ जना रहेका छन् ।
नेकपा एकिकृत समाजवादी पार्टीका गण्डकी प्रदेश इन्चार्ज केशवलाला श्रेष्ठ, प्रदेशका केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको बैठकले प्रदेश समिति गठन गरेको हो ।
बैठकले तुलबहादुर गुरुङको अध्यक्ष...}
कोरोना संममणको दोस्रो चरणको कहरका कारण लामो समय देखि बन्द रहेको जिल्लाको बागलुङ नगरपालिका क्षेत्रका विद्यालयहरु असोज ४ गते देखि संचालन गर्ने निर्णय गरिएको छ । नगरपालिकाको नगर शिक्षा शाखाको आयोजनामा निजी तथा सामुदायिक बिद्यालयका प्रतिनिधी, जनप्रतिनिधी लगायतका सरोकारवाला निकायको संयुक्त बैठकले आगामी अ...}
नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका संशोधन गरिएको छ । प्रदेश र केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा गर्ने गरी बाँकी अधिवेशनको समयतालिका संशोधन गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समिति संयोजक महादेव यादवका अनुसार वडा, पालिका, प्रदेश सभा, प्रतिनिधि सभा र जिल्ला अधिव...}