बागलुङ-
जिल्लाको जैमिनी नगरपालिका—७ जैदी बोरका विजय रानाले यस पटक तीजको समय घरमा जाँदा एक जनाको भाडा एक हजार एक सय रुपैयाँ तिरे । सामान्यतया उनी घर जाँदा लाग्ने भाडा भनेको चार सय रुपैयाँ थियो । यस पटक भने एघार सय भाडा तिरेर पनि उनी आनन्दले घर पुग्न पाएनन् । बीच बीचमा सास्ती पाईरहे । दक्षिण बा...}
कार्यसम्पादन मुल्याङ्कनमा बागलुङको जिल्ला प्रशासन कार्यालय उत्कृष्ट १० जिल्ला भित्र परेको छ । गत आर्थिक वर्षको कार्यसम्पादन सम्झौताको मुल्याङ्कन अनुसार बागलुङ उत्कृष्ट १० मा परेको हो । उत्कृष्ट जिल्लाको सूचीमा बागलुङसंगै पर्वत समेत समावेश भएको छ ।
म्याग्दी मुस्ताङ भने मध्यम जिल्लामा परेका छन्...}
बुधबार मध्यरातमा गलकोट नगरपालिका वडा नम्वर ३ हटिया बेसीमा एक घरमा चोरी भएको छ । गलकोट नगरपालिका वडा नम्वर ३ का स्थानीय तेज बहादुर बोहोराको पक्कीघरमा चोरी भएको हो । हिन्दु नारीहरुको तीजको अबसरमा सबैपरिबार जम्मा हुने भनेर बोहोराफाँटमा रहेको घरमा गएको समय पारेर चोरी भएको हो ।
म करिब ७ बजे पछि घरका सबै...}
हिमाली जिल्ला मुस्ताङमा पाँच महिनापछि निषेधाज्ञा हटाइएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि २०७८ वैशाख तेस्रो सातादेखि मुस्ताङमा निषेधाज्ञा गरिएको थियो ।
अठार वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएको र सङ्क्रमण दर न्यून रहेकाले जनजीवनलाई सहज बनाउन निषेधाज्ञा हटाइएको जिल्ला प्रशा...}
राष्ट्रिय जनमोर्चा बागलुङको बडिगाड गाउँपालिका वार्ड न १० दर्लिङको प्रशिक्षण भेला सोमबार दर्लिङमा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सचीव भिमलाल पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले पुर्ण बहादुर बि.क.को अध्यक्षतामा ३१ सदस्यीय वडा समिती गठन गरेको छ ।
समितिको उपाध्यक्षमा दुजमान ब...}