बागलुङ, ! आठौँ बागलुङ महोत्सवको अवसरमा आयोजित गण्डकी प्रदेश खुला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा काठेखोला गाउँपालिका र होटल समिट बागलुङले विजयी सुरुवात गरेका छन् । शुक्रबार भएको पहिलो खेलमा काठेखोला गाउँपालिकाले बागलुङलाई पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो । संघर्षणपूर्ण खेलमा ३&md...}
फेयरमेड फाउन्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनको साझेदारीमा सञ्चालित सम्बोधन परियोजनाकोे पछिल्लो ९ महिनाको उपलब्धी तथा प्रगति सार्वजनिक गरिएको छ । बिहीबार सरोकारवालासँग सुझाव संकलन गर्नुका साथै उपलब्धी सार्वजनिक गरेको हो ।
सो अवसरमा जिल्ला समन्वयल समिति बागलुङका प्रमुख अमरबहादुर थापाले नागरि...}
बागलुङमा आगामी माघ २४ गते जीवन शर्मा साँझ गरिने भएको छ । प्रगतिशील लेखक सङ्घ, बागलुङको आयोजनामा सम्पन्न सर्वपक्षीय भेलाले आगामी माघ २४ गते जीवन शर्मा साँस्कृतिक साँझ गर्ने निर्णय गरेको हो । भेलाले विजय रानाको संयोजकत्वमा ४ सदस्य पछि थप गर्ने गरी १९ सदस्यीय जीवन शर्मा साँझ मूल आयोजक समिति गठन गरेको छ...}
बागलुङ- आठौँ बागलुङ महोत्सवको सन्दर्भमा बागलुङ उद्योग वाणिज्य संघले प्रकाशसन गरेको समृद्धिमा हातेमालो विशेषाङ्क विमोचन गरिएको छ । आठौं बागलुङ महोत्सवस्थलमा बुधबार बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य युवराज राजभण्डारी, जिल्ला अध्यक्ष राजनकु...}
बागलुङ, । बागलुङ उद्योग बाणिज्य संघको आयोजनामा संचालन भएको आठौँ बागलुङ महोत्सवको अवसरमा आयोजित गण्डकी प्रदेशस्तरीय खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि मेरो डेण्टल होम बागलुङले जितेको छ ।
बुधबार भएको फाइनल खेलमा नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङलाई ०–३ को सेटमा पराजित गर्दै मेरो डेण्...}