बागलुङ- जिल्लाको गलकोट नगरपालिकाकामा संचालित नगर उपप्रमुखसंग महिला कार्यक्रम अन्तरगत नगर उपप्रमुख दायित्व ग्रामिण महिला उद्यम बिकास कार्यक्रममा शुक्रबार उत्कृष्ट २० महिला उद्यमी घोषणा गरिएको छ । दायित्व सस्था संग गलकोट नगरपालिका सहकार्य गदैं संचालन गरेको ग्रामिण महिला उद्यम बिकास कार्यक्रममा शु...}
बागलुङ - राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्रबहादुर केसीले सरकारले ल्याएको अध्यादेश माधव नेपाल, झलनाथ खनाल र मधेसी दलका लागि भएको बताए । उनले दल विभाजन गरेर संसदमा बहुमत पु¥याउनका निम्ती २० प्रतिशत राखेर अध्यादेश ल्याएको र काम फत्ते भएपछि पुन खारेज गरेको बताए । प्रगतिशिल पत्रकार संघ...}
कोभिड–१९ संक्रमण पुष्टि भएर होम आइशोलेनमा बसेका कर्मचारी नै भागेका छन । जिल्लाको बरेङ गाउँपालिकामा कार्यरत अधिकृत स्तरका २६ बर्षिय पुरुष कर्मचारी होम आईशोलेशन बस्न छोडेर बागलुङ सदरमुकाम आईपुगेका हुन् । गत शनिबार एन्टिजिन बिधिद्वारा गरिएको परीक्षणमा कोभिड–१९ बाट संक्रमण पुष्टि भएका उनि का...}
परापुर्व कालदेखी चली आएको चलन । आफ्नै जीवनशैली आफ्नै विशेषता छन् । समय धेरै बदलिएको छ तर आफ्नो परम्परा र रितिरिवाज भने उस्तै छ । जिल्लाको पश्चिम निसी भुजी र ढोरपाटन क्षेत्रका बासिन्दामा । यहाँका स्थानियमा लेक चढ्न र बेसी झर्ने आफ्नै नियम रहेको छ । उनिहरुले पुखौली देखी नै चलाएका चलन अझै चल्तीमा...}
नेपाली काँग्रेस ढोरपाटन नगरको नयाँ कार्यसमिति पदस्थापन तथा पूर्व सभापति र जेष्ठ सदस्यलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । वडा तथा नगरको १४ औँ महाधिवेशन सम्पन्न भइसकेको सन्दर्भमा निर्वाचित पदाधिकारीको पदस्थापना सहित पूर्व नगर तथा वडा सभापति र पार्टीका जेष्ठ सदस्यलाई सम्मान गरीएको हो ।
न...}