पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा एक युवाले आफ्नै बाबुको हत्या गरेका छन्। स्थानीय गौवारीका ६४ वर्षीय धनलाल विकको ४५ वर्षीय उनैका छोरा राजकुमार विकले हत्या गरेका हुन्। घरायसी झगडाको क्रममा गएराति १० बजेको समयमा बाउँसो र लठ्ठीले हानेर हत्या गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर...}
गोरखा- नेपाली कांग्रेस गोरखाको सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत चयन भएका छन्। १४ औं महाधिवेशनअन्तर्गत आज भएको जिल्ला अधिवेशनको उम्मेदवारी दर्तामा सभापति पदमा न्यौपानेको मात्रै उम्मेदवारी परेको थियो।
उम्मेदवारी दर्ता गर्दा न्यौपानेको प्रस्तावक गोरखा नगरपालिकाका मेयरसमेत...}
बागलुङमा प्रहरी दिवसको अवसर पारेर तपाईको मास्क खै ? अभियान संचालन गरिएको छ । आईतबार ६६ औँ प्रहरी दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय बागलुङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको आयोजनामा बागलुङका मास्न नलाउनेलाई सचेत गराउदै मास्क वितरण समेत गरिएको थियो ।
मास्क वितरण गर्दै जिल्ला ट्रा...}
गण्डकी प्रदेश सरकारका उर्जा, खानेपानी तथा जलश्रोत मन्त्री हरिशरण आचार्यले आगामी एक वर्षभित्र गण्डकी प्रदेशका ११ वटै जिल्लामा एक लाखा खानेपानीका धारा जडान गर्ने योजना रहेको बताएका छन । बागलुङ जिल्लामा संचालन भएका विभिन्न खानेपानीका योजनाहरुको अनुगमनमा आएको मन्त्री आचार्यले गण्डकी प्रदेशका सबै ना...}
नेकपा एमाले सँग विभाजन भएको नेकपा एकिकृत समाजबादी बागलुङले एक जिल्ला सदस्य बराबर २० पार्टी सदस्य अभियान संचालन गर्ने भएको छ । समाजबादीको शनिबार सम्पन्न पहिलो पुर्ण बैठकले सदस्यता विस्तार गर्नका निम्ती सो अभियान संचालन गर्ने निर्णय गरेको हो । आईतबार पत्रकार सम्मेलन मार्फत बैठकको निर्णय सार्वजनिक गर्द...}