गण्डकी प्रदेश सरकारमा तनहुँका डोवाटे विश्वकर्मालाई बिना विभागिय मन्त्री नियुक्ती गरिएको छ । नवनियुक्त मन्त्री विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्।
सोमबार प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरूङले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनल...}
हाँस्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन्। उनले सोमबार सामाजिक सञ्जालमार्फत् आफूले विवाह गरेको जानकारी दिएका हुन्। उनले मन्जु पोखरेलसँग विवाह गरेका हुन्। पोखरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुन्।
गजुरेलले चार वर्षअघि मिना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए। ...}
पोखराबाट कास्कीको घान्द्रुक तर्फ जाँदै गरेको जिप दुर्घटना भएको छ । दुर्घटना हुँदा चालकसहित ८ जनाको घटनास्थलमै मृत्यु भएको छ।
पोखराबाट घान्द्रुक जान सोमबार दिउँसो २ बजे छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो। घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप दुर्घटना हुँदा १ जना भ...}
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका काममा भन्दा सरकारका काममा बढी ध्यान केन्द्रीत गर्न थालेपछि कांग्रेस महाधिवेशनको पूर्वनिर्धारित मिति प्रभावित भइसकेको छ। पाटी नेतृत्व भन्दा सत्ताको नेतृत्व तर्फ ध्यान दिए पछि कांग्रेस महाधिवेशन कहिले हुन्छ त्यो अझै ओझेलमा छ । कहिले हुने हो त्यो थाहा...}
अछामको पञ्चदेवल विनायक नगरपालिका–१ मा से१च १७६३ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार आइतबार राति ११ बजेतिर जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा उक्त जिप दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परी...}