नेकपा एमालेको देशव्यावी संगठन विस्तार अभियान अन्तरगत मंगलवार बागलुङको काठेखोला गाउँपालिका वडा नं. ७ रेशमा वडा भेला सम्पन्न भएको छ ।
भेलाले कात्तिक ६ गते देशभर एकैपटक हुन गैरहेको नेकपा एमालेको वडा अधिवेशन सम्पन्न गर्नका लागि आवश्यक तयारी गरेको छ । भेलामा पार्टीका सम्पूर्ण सदस्यहरुको सदस्यता नविकरण...}
वर्षाको कारण बेनी– जोमसोम सडक अवरुद्ध भएको छ। म्याग्दी–मुस्ताङ सीमा क्षेत्रको दाना–घाँसा सडक खण्ड वर्षाले क्षतिग्रस्त भएपछि यो सडक भएर गुड्ने यातायात सेवा ठप्प भएको हो।
सडक क्षेतिग्रस्त हुँदा रुप्सेछहरा, काप्रे र बाँदरजुँगभीर क्षेत्रमा सयौँ सवारी रोकिएका छन्। सोमबारदेखि नै याताय...}
म्याग्दीका होटल तथा लज केहि दिनयता भरिभराउ भएका छन् । म्याग्दी तथा मुस्ताङका बिभिन्न पर्यटकियस्थल घुम्न आएका पर्यटकका कारण होटल तथा लज भरिभराउ हुन थालेका हुन ।
होटल तथा रेष्टुराँ व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष बाबुराम आचार्यले दसैँलगत्तै पाहुनाको चाप बढेर होटल भरिभराउ भएका जानकारी दिए । देश...}
आईतबार देखी परेको अविरल वर्षाका कारण बागलुङ पर्वत र म्याग्दीका विभिन्न ठाउँमा लगाईएको धानबालीमा क्षती पुराएको छ । शनिबार देखी मौसम बदिलिए सँगै परेको वर्षाका कारण धानबालीमा क्षती पुगेको छ । काटने बेलाको धान वर्षाका कारण ढलेको छ भने काटेको धान खेतमा पानीमा डुबेको छ ।
बंगालको खाडीमा र मध्य भार...}
मुलुककै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस साता नाउर र पाँचवटा झारलको सिकार हुने भएको छ । सिकारका लागी विदेशका व्यावसायिक सिकारी आरक्षमा आउन थालेका छन् । सिकारी आउन थालेपछि आरक्षले आवश्यक बन्दोबस्त र मार्ग निर्देशनका लागी आफ्ना कर्मचारी र शिकारीका भरिया सम्बधित ब्लक खटाएको छ ।
राष्ट्रिय...}