बागलुङ–बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले उद्यमीहरुले सीप र क्षमता बढाएर आत्मनिर्भर बन्न सकेमा देशको आयश्रोत पनि बढ्ने बताएका छन् । उनले उद्यमशिल नागरिकको मेहेनतबाट मात्र आर्थिक क्षेत्र सुदृढीकरण हुने र पालिकाको समग्र आय पनि बढ्ने बताए ।
गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक...}
बागलुङ- धौलागिरी गण्डकी यातायात सेवा प्रा.लि.ले बागलुङदेखि काठमाण्डौंका लागि नयाँ बस सेवा सुरु गरेको छ । बुधबार देखी रात्री सेवा अन्तर्गत कम्पनीले सुविधा सम्पन्न अत्याधुनिक बस सञ्चालनमा ल्याएको हो । भारतमा हालसालै बनेको उक्त बसमा नेपाल सरकारले ४० सीट राख्न अनुमति दिएता पनि यात्रुलाई आरमदायिक य...}
म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका– ५ मा बुधबार दिउँसो भएको बोलेरो जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।
दरबाङ–रुन्म भित्रि सडक खण्डअन्तर्गत ठूलो ढाटरमा भएको दुर्घटनामा जीपमा सवार मालिका गाउँपालिका– ५ की ४३ वर्षीया छनदेवी फगामीको घटनास्थलमै मृत्यु भ...}
बागलुङ-जिल्लाको जैमिनी नगरपालिका –६ मा रहेको अर्जेवा स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरुलाई क्षमता अभिबृद्धि तालिम संचालन गरिएको छ । स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई थप प्रभावकारीता बनाउने उद्देश्यका साथ फेयरमेड फाउन्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन बागलुङले...}
चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझीले आफ्नो नयाँ तीज गीत बुधबार युट्युबमा सार्वजनिक गरेकी छन् । यसवर्षको उनको गीत ‘म त नराउरी’ बुधबार बिहान रिलिज भएको हो । गीतलाई ’पुतलीको भट्टी’ भाग २१ श्रृंखलाको रुपमा प्रस्तुत गरिएको छ ।
गीतमा उनका श्रीमान सुन्दरमणि अधिकारीको शब्द त...}