बागलुङ- बागलुङ क्रियाशिल पत्रकारहरुका लागि दुई दिने मोबाई पत्रकारिता अर्थात मल्टिमिडिया सम्बन्धी तालिम संचालन गरिएको छ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाको आयोजना तथा प्रेस रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि बागलुङमा शुरू भएको तालिमको गण्डकी प्रदेश प्रेस रजिष्ट्रार बिमला भण...}
बागलुङ - बागलुङ नगरपालिका वडा नं. १४ को कार्यालयमा आगजनी भएको छ । मंगलवार राती अज्ञात समुहले गरेको आगलागिबाट कोठामा रहेका २ थान कम्प्युटर, १ थान ल्यापटप, कुर्सी, एउटा टेवल र टेवलमा भएका कागजात जलेको वडा अध्यक्ष चक्रबहादुर खत्रीले जानकारी दिए ।
आगजनी कसले र किन गरेको हो भन्ने पत्ता नलागे...}
बागलुङ । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आयोजना गरिएको श्रीमत भागवत ज्ञान विज्ञान महायज्ञ शनिबार सम्म थपिएको छ । कात्तिक २१ गते देखी २८ गते सम्म संचालन गरिने भनि आयोजना गरिएको महायज्ञ शनिबार एक दिनका लागि थप गरिएको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । स्थ...}
बागलुङ । बागलुङमा निर्माणाधिन अवस्थामा रहेको मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माण र अक्षकोष स्थापनार्थका लागि आयोजना गरिएको श्रीमत भागवत ज्ञान विज्ञान महायज्ञमा विहिबार सम्म् सम्म दुई करोड ६६ लाख संकलन भएको छ । बागलुङ नगरपालिका–४ निरयघाटमा कात्तिक २१ गतेबाट महायज्ञ सञ्चालन भइर...}
बागलुङ- जिल्लाको बाडिगाड गाउँपालिकाको एक स्वास्थ्यचौकी निर्माणका निम्ती भारत सरकारको सहयोग प्राप्त हुने भएको छ । बडिगाड गाउँपालिका–७ मा रहेको भिमगिठे स्वास्थ्यचौकीको सुविधा सम्पन्न भवन निर्माणका निम्ती भारतीय सरकारले चार करोड ७ लाख बजेट उपलब्ध गराउने भएको छ । यसका निम्ती भारत...}