विविधतामा आधारित संग्रहालय प्रदेशको पहिचान बन्ने मुख्यमन्त्री पाण्डेको विश्वास
पोखरा ।
गण्डकी प्रदेशको सांस्कृतिक विविधता र मौलिक पहिचान झल्काउने “मौलिक (कोसेली) घर” निर्माण कार्यको सोमबार एक विशेष समारोहबीच शिलान्यास भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा मह...}
बागलुङ - गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले कालिगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग बागलुङ खण्डको कालोपत्रेको काम ढिलाई भएको प्रति सम्बन्धित मन्त्रालयमा ध्यानाकर्षण गराएका छन । सुवेदीले भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई ध्याकर्षण गराएका हुन । उनले बागलुङमा रहेका दुई राष्ट्रि...}
चन्द्रागिरि केवलकार आगामी शनिबार (कात्तिक २२ गते)बाट पुनः सञ्चालनमा आउने भएको छ। चन्द्रागिरि हिल्स प्रालिले एक सूचना जारी गर्दै क्षतिग्रस्त संरचना मर्मत–सम्भार सम्पन्न भएपछि सेवा पुनः सुरु हुने जानकारी दिएको हो।
भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा केवलकारमा क्षति पुगेपछि कम्पनीले...}
वीरगंज, २१ कार्तिक । वीरगंजको नारायणी अस्पतालमा तेस्रो पटक निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारीमा डा. चित्तरञ्जन साह नियूक्त हुनुभएको छ । डा। साहलाई अस्पताल विकास समितिका सदस्य विमल पौडेलले स्वागत गर्नुभएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा तत्कालीन मेसु डा. चुमनलाल दासको सरुवा भएपछि रि...}
बागलुङ - नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालले मानव सेवामा सवै सर्मपित हुनुपर्ने बताएका छन ।
मानवसेवा आश्रम बागलुङले शुक्रबार देखी संचालन गरेको श्रीमद भागवत ज्ञान विज्ञान महायज्ञको उद्घाटन गर्दै ढकालले उद्योगी व्यापारी लगायत आम सर्वसाधारण...}