नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट स्वास्थ्यकर्मीहरुको पेशागत संगठन बागलुङको जिल्ला भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले टुकनाथ शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा लक्ष्मी शर्मा, सचिवमा सन्तोष सुवेदी, कोषाध्यक्षमा सकुन्तला थापा बोसेल चय...}
बागलुङ-नेपाली काँग्रेस बागलुङका जिल्ला सदस्य हरिलाल सुवेदीका पिता स्व. भागिरथ सुवेदीको सम्झनामा शुक्रबार ताराखोलामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । स्व. सुवेदीको निधन भएको १२ औं दिनको पुण्य तिथिमा काँग्रेस ताराखोला गाउँपालिका–५ ले श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।
काँग्रेसका क्रियाश...}
बागलुङ- आउँदो बैशाख ३० गते सरकारले स्थानिय तहको निर्वाचन तोकेको छ । स्थानीय तह निर्वाचनमा विभिन्न क्षेत्र तथा पेसाका युवाको चासो बढेको छ । यसै सन्दर्भमा बागलुङको बागलुङ नगरपालिका प्रमुखका लागि ‘कम्युनिटी नर्स’ नीतु खड्काले स्वतन्त्र उमेदवारी दिने घोषणा गरेकी गरेकी छन् । ३...}
काठमाडौ- स्थानीय तहको यस पटकको चुनावमा निर्वाचनको मिति घोषणा भइसकेपछि १८ वर्ष उमेर पुग्ने करिब दुई लाख मतदातालाई मतदान गर्ने अवसर प्राप्त भएको छ।
निर्वाचनको घोषणा मिति (माघ २४) गतेबाट निर्वाचन हुने अघिल्लो दिनअर्थात् आगामी वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुग्ने युवालाई मतदानको अव...}
बागलुङ - सरकारले संसदमा पेश गरेको एमसीसीको विरुद्धमा बागलुङका केही राजनैतिक दलहरुले विरोध प्रर्दशन गरेका छन । आईतबार राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, नेपाल कम्युनिष्ट पार्टी क्रान्तीकारी माओवादी लगायतका दलहरुले जिल्ला प्रशासन कार्यालय अगाडी विरोध प्रदर्शन गरेका हुन । एमसीसी राष्ट्रघाती भएक...}