बागलुङ- नेपाल निजामती कर्मचारी युनियनले जिल्लाका सवै स्थानिय तहमा आफ्नो संगठन विस्तार अभियानलाई तिब्र पारेको छ । युनियनले आगामी पौषमा हुने जिल्ला अधिवेशनलाई लक्षित गरी जिल्लाका दश वटै स्थानिय तहमा आफ्नो संगठन विस्तार अभियानलाई तिब्र बनाएको हो । अभियान अन्तरगत मंगलबार जिल्लाको गलकोट नगरपालिकामा प्रथम...}
बागलुङ- शुक्रबार देखी सुरु भएको नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनमा बागलुङ जिल्ला बाट आठ जनाले उम्मेदवारी दिएका छन । यस अघि पनि केन्द्रिय सदस्य जितेकी रत्ना शेरचनले पुन आफ्नो उम्मेदवारी प्रस्तुत गरेकी छन । शेरचन सहित काँग्रेस बागलुङका पूर्व पार्टी सभापति एवं गण्डकी प्रदेश सरकारका पर्यटन उद...}
बागलुङ- नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटिको दोस्रो पूर्ण वैठक मंसिर २५ र २६ गते सम्पन्न भएको छ । बैठकले केन्द्रीय समितिमा १० प्रतिशत सदस्य मनोनित गर्नुका साथै स्थायी कमिटि र पोलिटव्यूरो चयन गरेको छ ।
बैठकले प्रदेश कमिटिका पदाधिकारी समेत चयन गरेको छ । एमालेको ४५...}
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय अध्यक्षको दाबेदार रहेका शेखर कोइरालाको टीम तयार भएको छ । उपासभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङलाई समेटेर कोइरालाले टीम बनाएका हुन् ।
महामन्त्री पदमा गगन थापा र मिनेन्द्र रिजालको टुङ्गो लागेको छ । यता सहमहामन्त्रीमा खसआर्यबाट देवराज चालिसे, महिलाबाट...}
अबको कांग्रेस कस्तो हुनुपर्छ रु नेपाली कांग्रेसको महाधिवेशनको मुखमा यो प्रश्नमा खासै बहस छैन । बरू केन्द्रीय नेतृत्वका लागि रस्साकसी गरिरहेका नेताहरु चुनाव जित्ने हिसाबकिताबमै बढी व्यस्त छन् । तर त्यसमा एक जना अपवाद छन्– महामन्त्री पदका प्रत्याशी गगनकुमार थापा । उनी ‘समुन्नत नेपाल, सम्मा...}