बागलुङ : नेपाली काँग्रेसको १४ औं महाधिवेसन अन्तर्गत भएको बागलुङ नगरपालिकाको छैठौं अधिवेसनबाट नवनिर्वाचित समितिको बुधबार पदस्थापन गरिएको छ ।
निर्वाचन समितिले नवनिर्वाचित समितिलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेसंगै नयाँ कार्यसमितिको पदस्थापन गरिएको हो । नेपाली काँग्रेस बागलुङ नगरको...}
नेकपा माओवादी केन्द्रको आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनमा करिब १२ सय प्रतिनिधि सहभागी हुने भएका छन् । बुधबार बसेको स्थायी कमिटी बैठकमा १२ सयसम्म प्रतिनिधि सहभागी बन्ने आँकलन गरेको नेता गणेश साहले जानकारी दिए । ‘स्थानीय,प्रदेश र केन्द्रका गरेर १२ सय प्रतिनिधि सहभागी हुनसक्ने आँकलन गरिएको छ&r...}
सर्वोच्च अदालतले महोत्तरीको सिस्वा नगरपालिका– १० बथनाहामा पुनः मतगणना गर्ने उच्च अदालत जनकपुरको आदेश सदर गरेको छ। स्थानीय तहको निर्वाचन सकिएको चार वर्षपछि सर्वोच्चले पुनः मतगणना गर्ने उच्च अदालतको आदेश सदर गरेको हो।
उच्च अदालत जनकपुरले २०७५ असार २१ गते १५ दिन भित्र पुनः मतगणना गर्न आदेश दिए...}
नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तरगतको गाउँ र नगरपालिका स्तरीय अधिवेशन गत शनिबार देखी सुरु भएको छ । जिल्लाका दश पालिका मध्ये ९ वटामा नयाँ नेतृत्व चयन भै सकेको छ भने बरेङ गाउँपालिकामा केही समयका लागि स्थगित भएको छ । आईतबार जिल्ला सदरमुकाम रहेको बागलुङ नगरपालिका र जैमिनी नगरपालिकामा निर्वाचन...}
नेपाली काँग्रेस गलकोट नगरपालिकाको सभापतिमा विरजंग भण्डारी सर्वसम्मत चयन भएका छन । गलकोट नगरपालिका–३ का वडा अध्यक्ष समेत रहेका भण्डारीलाई सभापतिमा उम्मेदवार दिएका नारायणध्वज मल्ल र मुकुन्दसिंह भण्डारीले छाडेपछि सर्वसम्मत नेतृत्व चयन भएको हो । शनिबार नै सहमती प्रयास गरिए पनि सोमबार विहान सम्म नट...}