बागलुङ नगरपालिका वडा नम्बर १४ नारायणस्थानमा ट्याक्टर दुर्घटना हुदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । बालुवा बोकेर जिल्लाको दक्षिण जैमिनी नगरपालिकाको कुश्मिसेरा जादै गरेको ध १ च ३६० नम्बरको ट्याक्टर बागलुङ नगरपालिका–१४ नारायस्थानको कैँया भन्ने ठाउँमा दुर्घ...}
बागलुङ कांग्रेसको सभापतिमा भएको पुन मतदानमा कुल एक हजार ६ सय ५० मत खसेको छ । शनिबार भएको निर्वाचनमा भन्दा ३८ भोट कम खसेको छ । शनिबार सभापतिका उम्मेदवार जगदिशचन्द्र उपाध्याय जित शेरचन र द्रोर्ण कुँवर कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि सभापतिका लागि फेरि मतदान भएको थियो । शनिबार सभापतीका लाग...}
नेपाली काँग्रेस बागलुङको जिल्ला अधिवेशनमा ५१ प्रतिशत मत तीनै जना सभापतिका उम्मेदवारले नल्याएपछि बागलुङ कांग्रेसको सभापतिका लागि पुनः निर्वाचन हुने भएको छ । पुन हुने निर्वाचनमा सभापतिका उम्मेदवार द्रोर्ण कुँवरले जगदिशचन्द्र उपाध्यायलाई समर्थन गरेको बताईएको छ । पहिलो चरणको निर्वाचनमा कुँवर उपाध्याय र...}
बागलुङ- नेपाली काँग्रेसको बागलुङ जिल्ला सभापतिका लागि त्रिपक्षिय प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार देखी बागलुङ सदरमुकाममा सुरु भएको अधिवेशनमा सभापतिका लागि तिन जनाले उम्मेदवारी दिएका छन । जिल्लाको नेतृत्व लिनका लागि पुर्व उपसभापति जगदिशचन्द्र उपाध्याय, जित शेरचन र दोण्र्र कुँवरले उम्मेदवारी दिएको...}
बागलुङ- नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. २ को सोमबार देखी सुरु भएको अधिवेशन बुधबार राति मात्र सकिएको छ । मंगलबार निर्वाचन भएको मतपरिणाम आउनका लागि बुधबार साँझ सम्म लागेको थियो । क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा काँग्रेस संस्थापन पक्ष कमजोर देखिएको छ । कुल २५ जना निर्वाचित हुने महाध...}