नेपाली कांग्रेसको गण्डकी प्रदेश सभापतिमा संस्थापनइतरबाट कास्कीका नेता शुक्रराज शर्माको नाम टुंगो लागेको छ ।
५ जना आकांक्षी हुँदा उम्मेदवार छनोट गर्न सकस परेको संस्थापनइतर समूह २ दिनको छलफलबाट शर्मालाई प्रदेश सभापतिमा उठाउने निर्णयमा पुगेको हो ।
धेरै जनाको आकांक्षा हुँदा उम्मेदवार छान्नै...}
राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ गते संसद अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन मंसिर २८ गते दिउँसो २ बजे बैठक बस्ने गरी आह्वान गरेकी हुन् ।}
बागलुङ- नेपाली कांग्रेस बागलुङको सचिवमा हरिहर शर्मा र गण्डकी थापा अधिकारी निर्वाचित भएका छन । कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत शुक्रबार देखी सुरु भएकाे जिल्ला अधिवेशनबाट शर्माले ९०८ र अधिकारीले ७६९ मत ल्याएर निर्वाचित भएका हुन । शर्माले पदाधिकारीमा सबै भन्दा बढि मत ल्याएका हु...}
बागलुङ- नेपाली कांग्रेस बागलुङको उप सभापतिमा सागर छन्त्याल र तारानाथ पौडेल निर्वाचित भएका छन । कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत शुक्रबार देखी सुरु भएकाे जिल्ला अधिवेशनबाट छन्त्यालले ७८७ र पौडेलले ७४७ मत प्राप्त गरेका छन । छन्त्याल र पौडेलका प्रतिस्पर्धि महेन्द्र आचार्यले ६६८...}
नेपाली कांग्रेस बागलुङको सभापतिमा जीत बहादुर शेरचन निर्वाचित भएका छन । कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत शुक्रबार देखी सुरु भएकाे जिल्ला अधिवेशनबाट सभापतिमा शेरचन निर्वाचित भएका हुन । शेरचनले ८७३ मत ल्याएर विजयी भएका छन । उनका प्रतिस्पर्धि जगदिशचन्द्र उपाध्याले ७६८ मत प्राप्त गरेको प्रमु...}