बागलुङ- बागलुङमा नयाँ लायन्स क्लबको स्थापना भएको छ । कृष्ण सुबेदीको अध्यक्षतामा ‘लायन्स क्लब अफ बागलुङ काठेखोला’ स्थापना भएको हो । लायन्स जिल्ला परिषद ३२५ बी २ अन्तरगत रहेको लायन्स क्लब अफ बागलुङ कालिकाको प्रायोजनमा सो क्लब स्थापना भएको हो । क्लबको प्रथम, द्वितीय र तृतीय उपाध्यक्षमा क्रम...}
बागलुङ-रामरेखा सामुदायिक सेवा केन्द्र द्वारा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । रामरेखामा रहेको आफ्नै कार्यालयमा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुरमा श्रेष्ठ, वडा अध्यक्ष जय बहादुर केसी लगायतका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ ।&...}
बागलुङको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम सार्वजनित गरेको छ । नगरपालिकाले नगरभित्र रहेका बेसहारा महिला तथा पुरुष विशेष आर्थिक अनुदान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
पालिकाको दोस्रो नगरसभा तथा प्रथम नगर अधिवेशनमा आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर...}
बागलुङ- मध्यपहाडी लोकमार्ग अन्तरगतको बागलुङ खण्डमा शुरुङमार्ग बनाउन अध्ययन थालिने भएको छ । लोकमार्ग बागलुङको काठेखोला स्थित अछते देखि गलकोटको नरेठाटी सम्मको शुरुङ मार्ग अध्ययन गरिने भएको छ । अध्ययनका लागि संघीय सरकारले रु. ५० लाख बजेट समेत विनियोजन गरेको छ ।
भौतिक पूर्वाधार तथा...}
बागलुङको ताराखोला गाउँपालिकामा विषालु च्याउ खादा चार जना बिरामी परेका छन् । पहिचान नखुलेको विषालु च्याउ खादा ताराखोला गाउँपालिका–५ माटेविसौनाका एकै घरका मन कुमारी घर्ती, गम वहादुर घर्ती, दम वहादुर घर्ती र पाहुना वसेका म्याग्दी रुम घर भएका रविन रोका विरामी भएका छन् ।
घाइतेहरुको गलकोट ईम...}