बागलुङ - बुधबार राती परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग बागलुङ–गलकोट खण्ड अवरोध भएको छ ।
वर्षा सँगै आएको बाढि र पहिरोले दर्जन भन्दा बढि स्थानमा सडक अवरुद्ध भएको छ । काठखोला गाउँपालिका–५ को घोडाबाँधे देखी गलकोट नगरपालिका–१ दुदिलाभाटी र वडा नं. २ नरेठाँटी क्षेत्...}
गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत बागलुङमा महत्वपूर्ण योजना अगाडि बढाउने घोषणा गरेको छ ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मङ्गलबार प्रदेशसभाको बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा जडीबुटी प्रशोधन केन्द्र स्थापनादेखि ढोरपाटनको पर्यटकीय गुरुयोजना बनाउनेसम्म...}
बागलुङ नगरपालिकाले नगरलाई बालमैत्री नगरपालिका घोषणा गर्ने अभियान अन्र्तगत बुधबार बागलुङ नगरपालिकाका १४ वटै वडामा बाल भेला तथा बाल सञ्जाल गठन गरिएको छ ।
बालभेला तथा बाल सञ्जाल गठन कार्यक्रमको बागलुङ नगरपालिकाबाट नगर प्रमुख बसन्त कुमार श्रेष्ठले उद्घाटन गरेका थिए । भने नगरका १०१ विद्यालय तथा सबै...}
बागलुङ- बागलुङको बलेवा विमानस्थल संचालनका लागि कालोपत्रे पनि झण्डै तिन महिना पुरान हुन लागि सक्यो । कालेपत्रे भएको विमानस्थलमा जहाज कहिले देखी संचालन हुने त्यो अन्यौलमा छ । आइतबार विमान स्थल संचालनका लागि विज्ञ टोलीसँग सरोकारवालाको छलफल भएको छ । छलफलमा बोल्ने अधिकांश वक्ताले बलेवा विमानस्थललाई तत्का...}
गलकोट- हावाहुरीले गलकोट नगरपालिका वडा नम्बर ३ स्थित ऐतिहासिक गलकोट कोतघरमा क्षति पु¥याएको छ । केही दिन अघि आएको हावाहुरीका कारण कोतघर छेउँछाउका रुख ढल्दा कोतघरको गारो र छानो भत्किएको हो । सल्लाको हाँगाले कोतघरको दक्षिणपट्टिको भागमा क्षति पुगेको कोतघर पूजा व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर खत्...}