बागलुङको जैमिनी नगरपालिका वडा नम्बर २ मा रहेको ठेउले खोलाको किनारमा एक व्यक्ति मृत अवश्थामा फेला परेका छन् । जैमिनी नगरपालिका वडा नम्बर ४ सिस्नेराका ४५ वर्षीय दल बिर सार्की मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी ईकवाल हवारीले जानकारी दिए । थप अनुसन्धान भैरहेको हवारीले जानकारी द...}
बागलुङ जेसिजले शनिबार देखी सप्ताहव्यापी कार्यक्रम सहित जेसिज सप्ताह सुरु गरेको छ । सप्ताहव्यापी विभिन्न कार्यक्रम सम्पन्न गर्ने उद्देश्य सहित पहिलो दिन कार्यक्रमको सुरुवात गर्नुका साथै युवा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । सप्ताहको उदघाट्न गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले नेतृत्...}
बागलुङ जेसिजले शनिबारदेखि जेसिज सप्ताह सुरु गर्दैछ । जेसिजले बिहीबार पत्रकार भेटघाटमार्फत सोको जानकारी गराएको हो । सप्ताहअन्तर्गत पहिलो दिन उद्घाटन समारोहसहित युवा सम्मान र मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुनेछ ।
सप्ताहको दोस्रो दिन आइतबार स्व सत्यदेवी स्मृति ‘स्लो बाइक रेस&r...}
बागलुङ- बंंगलादेशका हिन्दु समुदायमाथि भएको आक्रमणको विरुद्धमा बागलुङका हिन्दु धर्मसँग सम्बन्धित संघ संगठनले संयुक्त रुपमा विरोध गरेका छन् । विभिन्न १६ वटा धार्मिक संघ संगठनले उक्त घटनाको विरोध गर्दै तत्काल अल्पसंख्यको सुरक्षा गर्न माग गरेका हुन् । हिन्दुमाथिको आक्रमण नरोकिए नेपालमा त्यसको...}
डोटीमा पहिरोमा परेर आठजनाको मृत्यु भएको छ । जोरायल गाउँपालिकामा पाँच र सायल गाउँपालिकामा तीनजनाको मृत्यु भएको हो ।
जोरायल– ३ का ६२ वर्षीय जोगी सार्कीको पहिरोले घर भत्काउँदा च्यापिएर मृत्यु भएको छ । ४ का ४२ वर्षीय शेरबहादुर विक र उनका तीन छोराछोरीको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा शे...}