काठमाण्डौं - सांसदहरूले तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदमा बोलाउने प्रस्ताव गरेका छन् । ज्ञानेन्द्र जवाफदेही हुनुपर्ने भन्दै सांसदहरूले जवाफ लिनेगरी संसदीय समितिमा बोलाउनुपर्ने बताएका हुन । कांग्रेस सांसद जीवन परियारले कानुन, न्याय तथा मानव अधिकार समितिमै बोलाएर घटनाबारे सोधपुछ गर्...}
बागलुङ- जिल्लाको ताराखोला गाउँपालिका वडा नं.–३ का वडा अध्यक्ष कर्णबहादुर भण्डारी मृत भेटिएका छन् । बुधबार बिहान करिब ११ बजे आफ्नै घर नजिकै रहेको गोठको बाहिर भागमा रहेको काठको बलोमा नाइलनको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहारी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक विजय...}
बागलुङ -बचत गरेमा, आफुलाई नै सजिलो, बचत गरेमा ... यो टुक्का कुनै धार्मिक महोत्सव अथावा महायज्ञमा गाईएको भजनको टुक्का हैन । यो बागलुङमा आयोजना गरिएको एक सहकारीको कार्यक्रममा लोक भजन चुड्का संरक्षण समिति बागलुङका अध्यक्ष टेकबहादुर क्षेत्री संगमले प्रस्तुत गरेको लोक भजनको हो । सधैं विभिन्न देवी देउताको...}
बागलुङ - शनिबार चैटाष्टमी पर्व अर्थात चैते दशैं । देशकै ऐतिहासिक शक्तिपिठ बागलुङ कालिका भगवती मन्दिरमा बिहानैबाट दर्शनार्थीको घुइँचो लागेको छ ।
चैते दशैंको अवसरमा बागलुङ कालिका भगवती मन्दिरमा पूजा अर्चना गर्नाले मनोकामना पूरा हुने विश्वासका साथ हिन्दु धर्मावलम्बीहरु बिहान ४ बजेबाटै मन्दिरमा पुगेका...}
बागलुङ - बागलुङ कालिका भगवती मन्दिर परिसरमा बुधबार देखी चैत्राष्टमी मेला सुरु हुँदै छ । हरेक वर्ष जस्तै यस वर्ष पनि चैते दशैंको अवसरमा मेलाको आयोजना गरिएको हो । यस वर्ष गुठी संस्थानको आयोजनामा धार्मिक सम्मेलन समेत हुने बताईएको छ ।
यसवर्षको चैत्राष्टमी मेला चैत्र २० गतेदेखि २५ सम्म आयोजना...}