बागलुङ- चाडपर्व नजिकिए सँगै बागलुङ नगरपालिका–१३ पैयुँपाटा काभ्रेडाँडाका स्थानियले आफ्नो समुदाय नजिकैको सडक सरसफाईमा जुटेका छन । बागलुङ सदरमुकाम देखी–पाग्जा बास्कोट हुँदै भैरवस्थान मन्दिर जाने सडकको स्थानियले सरसफाई गरेका हुन । वर्खाको समयमा नाली बुझिएर सडक विग्रिएको हुँदा सडकका खाल...}
बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले विभिन्न कारागार र बालसुधारगृहबाट फरार भएका आठ जना थुनुवा तथा कैदीबन्दीलाई पक्राउ गरेको छ । प्रहरीले बालसुधार केन्द्र सराङकोट, चितवन कारागार, पोखरा कारागार, म्याग्दी कारागार र केन्द्रीय कारागारबाट फरार भएका बन्दी तथा थुनुवालाई पक्राउ गरेको हो ।
बालसुधार केन...}
बागलुङ- हामी उच्च शिक्षा पढेपछि विदेश जानुपर्ने बाध्यता हट्नुपर्छ, यही स्वरोजगारका कार्यक्रम यहाँको स्थानिय सरकारले ल्याउनुपर्छ, त्यसका लागि शिक्षालाई रोजगारसँग जोडौं आईबार बागलुङ जेसीले आयोजना गरेको मेयरसँग विद्यार्थी कार्यक्रममा सहभागी विद्यार्थीले बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठल...}
बागलुङ- आदर्श संचार सहकारी संस्थाद्वारा संचालित आदर्श सञ्चार अनलाइन छैठौं वर्षमा प्रवेश गरेको छ । शनिवार अन्तरक्रिया कार्यक्रम सहित अनलाईनको छैठौं वार्षिकोत्सव मनाएको छ ।
संचार सहकारी मार्फत दैनिक र साप्ताहिक पत्रिकासँगै अनलाइन संचालन ल्याएर संचार क्षेत्रलाई फराकिलो दायरामा बनाएको...}
बागलुङ- जिल्ला क्रिकेट संघ बागलुङको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दे नगर खेलकुद विकास समितिका अध्यक्ष तथा बागलुङ नगरपालिका–२ का वडाध्यक्ष सुरज बोसेलले जिल्लामा क्रिकेट खेलको विकास हुँदै गएको बताए । उनले प्रचार प्रसारका लागि सबै तहबाट सहकार्य गर्नुपर्नेमा जोड दिए ।...}