बागलुङ- जैमिनी नगरपालिकाले समयमा मल र बिउ बितरण गर्न नसकेको, कृषिबालीमा क्षति पुग्दा क्षतिपुर्ति नपाएको र स्वास्थ्य बीमाबाट औषधी पाउन कठिन भएको गुनासो गरेका छन् ।
चालु आर्थिक बर्ष २०८२/०८३ को पहिलो चौमासिकको लागि जैमिनी नगरपालिका वडा नंं ६ अर्जेवामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि...}
बागलुङ- बागलुङ क्रियाशिल पत्रकारहरुका लागि दुई दिने मोबाई पत्रकारिता अर्थात मल्टिमिडिया सम्बन्धी तालिम संचालन गरिएको छ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाको आयोजना तथा प्रेस रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि बागलुङमा शुरू भएको तालिमको गण्डकी प्रदेश प्रेस रजिष्ट्रार बिमला भण...}
बागलुङ- जिल्लाको बाडिगाड गाउँपालिकाको एक स्वास्थ्यचौकी निर्माणका निम्ती भारत सरकारको सहयोग प्राप्त हुने भएको छ । बडिगाड गाउँपालिका–७ मा रहेको भिमगिठे स्वास्थ्यचौकीको सुविधा सम्पन्न भवन निर्माणका निम्ती भारतीय सरकारले चार करोड ७ लाख बजेट उपलब्ध गराउने भएको छ । यसका निम्ती भारत...}
विविधतामा आधारित संग्रहालय प्रदेशको पहिचान बन्ने मुख्यमन्त्री पाण्डेको विश्वास
पोखरा ।
गण्डकी प्रदेशको सांस्कृतिक विविधता र मौलिक पहिचान झल्काउने “मौलिक (कोसेली) घर” निर्माण कार्यको सोमबार एक विशेष समारोहबीच शिलान्यास भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा मह...}
बागलुङ - गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले कालिगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग बागलुङ खण्डको कालोपत्रेको काम ढिलाई भएको प्रति सम्बन्धित मन्त्रालयमा ध्यानाकर्षण गराएका छन । सुवेदीले भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई ध्याकर्षण गराएका हुन । उनले बागलुङमा रहेका दुई राष्ट्रि...}