बागलुङ । बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको शालग्राम संग्राहलयमा श्री श्रीधराचार्य औषधालय संचालन गरिएको छ । औषधालयका नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकाल उद्घाटन गरेका छन । उद्घाटन गर्दै उनले धार्मिक क्षेत्रको संरक्षणमा निजी क्षेत्रले सहकार्य...}
बागलुङ । बागलुङमा क्रियाशिल सामाजिक संस्था सुनौलो बागलुङको अध्यक्षमा दिलिप प्रतेल चयन भएका छन । संस्थाको शनिबार सम्पन्न दोस्रो साधारण सभाले प्रतेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संस्थाको उपाध्यक्षमा निशा थापा, सचिवमा बविन आचार्य, सहसचिवमा मनिषा ढुङ्गाना...}
नारायण रिजाल- बागलुङ । जिल्लाको बागलुङ नगरपालिकाले दुई विद्यार्थी एक डेक्स बेन्च कार्यक्रम संचालन गरेको छ । नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययरत छात्र छात्रालाई लक्षित गरी दुई विद्यार्थी एक डेक्स बेन्चको व्यवस्था गरिएको छ । विद्यार्थीहरुको पढाईमा सहजताका लागि नगरले बेञ्च वितरण थालेको हो...}
बागलुङ । जिल्ला सदरमुकाम भएको बागलुङ बजारका सडक साँघुरा छन । बजार क्षेत्रमा सडक साँघुरो र अव्यवस्थित संरचनाका कारण सर्वसाधारण र यातायातका साधन ओहोर दोहोर गर्न पनि निकै कठिनाई हुन्छ । मापदण्ड विपरित बनाईएका अवैध र अव्यवस्थित संरचना कारण बजारमा आम नागरिकले शास्ती खेप्नुपरेको छ । बजार क्षेत्...}
बागलुङ । जिल्लाको जैमिनी नगरपालिकाले वडा तहमा सामुदायिक मेलमिलाप केन्द्र स्थापना गरेको छ । स्थानीय स्तरमा हुने विवाद निरुपणका निम्ती वडा तहमै पर्याप्त छलफल र संवाद मार्फत मिलापत्र गराउने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गरिएको हो । गाउँ समाजमा हुने स–साना झगडा, विवाद लगायत...}