बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–६ स्थित आशा होटल एण्ड खाजा घरमा सोमबार रात मृत भेटिएका भिमगिठे ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ नायब निरिक्षक उज्वल पौडेलको हत्या भएको खुलेको छ।
पौडेलको हत्या होटल सञ्चालक आशा कुँवर र उनका छोरा विनोदको कुछपिटबाट भएको प्रहरीको प्रारम्भिक...}
बागलुङ - बागलुङको बडिगाड गाउँपालिकमा रहेको इलाका प्रहरी कार्यालय भिमगिठेका प्रमुख बरिष्ठ प्रहरी नायव निरीक्षक उज्वल पौडेल मृत्त फेला परेका छन् ।
सोमबार राती बडिगाड गाउँपालिका वडा नम्बर–६ स्थित आशा होटल एण्ड खाजा घरको तल्लो तलामा पौडेल मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रम...}
बागलुङ। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपिको समाजवाद संगै आर्थिक विकासको पाटोमा अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन । ४१औं विपि स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस बागलुङले शनिबार बागलुङको ऐतिहासिक महत्वपुर्ण शक्तिपिठ बागलुङ कालिका मन्दिर परिसरमा बृक्षारोपण...}
बागलुङ । बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको संयोजकको जिम्मेवारी जयराम भारीलाई दिईएको छ । विहिबार बागलुङ नगरपालिकाले भारीको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
समितिको सदस्यमा कृष्ण शर्मा, गोमा छन्त्याल, चन्द्र वहादुर सुवेदी, जय राजभण्डारी, दयाराम पौडेल, धन...}
बागलुङ । जिल्लाको सवै भन्दा ठुलो स्थानिय तहको रुपमा रहेको बागलुङ नगरपालिका स्वास्थ्य शाखा आफ्नो बार्षिक प्रगती प्रतिवेदन सार्वजनिक गरेको छ । शाखा अन्तरगत सम्पादिन गत आर्थिक वर्षमा सम्पन्न कार्यक्रमको बारेमा आर्थिक तथा भौतिक प्रगती सार्वजनिक गरेको हो । स्वास्थ्य शाखाले आ.व. ०७९।८० ससर्त तर्फ ९७...}