बागलुङ । राष्ट्रिय गौरवको रुपमा रहेको मध्यपहाडी पुस्पलाल लोकमार्गको अन्तरगत विहुँ– नरेठाँटी सुरुङ मार्गको सम्भाव्यता अध्यनको काम सुरु गरिएको छ । काठेखोला गाउँपालिकाको विहुँ देखी गलकोट नगरपालिकाको नरेठाँटी सम्म सुरुङ मार्गको प्रारम्भिक चरणको अध्ययनको काम सुरु भएको हो । सुरुङ मा...}
बागलुङ । बागलुङको बडिगाडमा जेसिवीले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–७ मा सडक निर्माण गरिरहेको जेसिवीले ठक्कर दिँदा सोही ठाउँका १४ बर्षिय बालक सुनिल घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार साँझ बडिगाड गाउँपालिका–७ को भत्रेनीदेखी सोइरेनीसम्म...}
बागलुङ । बागलुङ दक्षिण जोड्ने सडक बारम्बार अवरुद्ध गराउने दब्ल्याङ एक्लेसालको पहिरोको समाधानको खोजी गरिएको छ । विगत ४ वर्ष देखी बर्षेनी सास्ती दिने बागलुङ नगरपालिका–१० भकुण्डे दब्लाङको पहिरोको अध्ययन गरी अल्पकालीन र दीर्घकालीन समाधानको खोजी शुरु गरिएको छ ।
&...}
बागलुङ । बागलुङ नगरपालिका–१ रामरेखाबाट दिन दहाडै स्कुटर चोरी भएको छ । रामरेखाको महेन्द्र कंडेलको घर अगाडी पार्किङ गरेर राखेको स्कुटर आईतबार विहान ९.२७ को समयमा एक अपरिचित व्यक्तिले चोरेर भागेका छन ।
कंडेलको घरमा डेरा गरी बस्ने कमला पौडेल चापागाईको ध २ प ७२४ नम्बरको रातो स्कुटर रोकि...}
बागलुङ । यतिबेला जिल्लाका सरकारी कार्यालयहरुमा विभिन्न योजना र कार्यक्रमको फरफारक चलिरहेको छ । चालु आर्थिक वर्षको अन्तिम साता यस वर्ष सक्नुपर्ने कार्यक्रम संचालन गर्ने चटारोमा छन कर्मचारी । स्थानिय निकाय र विकासे अड्डामा योजना फरफारक गर्ने सेवा ग्राहीको भिडभाड छ । कर्मचारीहरु विहान देखी...}