नारायण रिजाल,- बागलुङ । चैते दशैं बागलुङे मेलैमा गायक टिका क्षेत्री प्रकृतिले र विष्णु माझीले गाएको यो गित हरेक वर्ष चैत्राष्टमीको समय अर्थात बागलुङमा लाग्ने चैतेदशै मेलामा निकै गुञ्जिन्छ । यो गित मात्र है बागलुङ भन्ने वित्तीकै यहाँ लाग्ने चैते दशैं मेला र बागलुङ कालिका मन्दिरसंगै...}
बागलुङ नगरपालिकाले नगरभित्रका ११ धार्मिक तथा पर्यटकीय गन्तव्यको जानकारी क्यूआर कोड मार्फत दिन थालेको छ । बागलुङ नगरपालिकाले बागलुङको प्रसिद्ध कालिका मन्दिर, पञ्चकोट देखि भकुण्डेको बराह ताल सहित ११ पर्यटकीय गन्तव्यको जानकारी डिजिटल माध्यममार्फत दिन थालेको छ । मंगलबार एक समारोहका बीच नगरप्र...}
बागलुङ - धार्मिक एवं पर्यटकीय गन्तव्यको रुपमा विकास भएको बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा बृहत ब्रह्माण्डीय महायज्ञ बुधबार देखी सुरु भएको छ । महायज्ञको गण्डकी प्रदेशका १ सय ८ जना कन्याले शुभारम्भ गरेका छन् । अनन्त श्री विभूषित मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को अ...}
बागलुड - गण्डकी प्रदेश सरकारको आगामी मन्त्रिपरिषद्को बैठक बाग्लुङको ऐतिहासिक, धार्मिक स्थल पञ्चकोटमा बस्ने भएको छ । माघ २९ गते सोमवारका दिन पञ्चकोटमा मन्त्रीपरिषदको बैठक बस्ने भएको हो। प्रदेश भित्रका ऐतिहासिक, धार्मिक, पुराातात्विक, पर्यटकीय स्थलहरुको प्रर्वद्धनकालागि प्रदेशका बिभिन्न ठाउँमा मन्त्रि...}
नारायण रिजाल- बागलुङको बुर्तिबाङ बजार देखी ३६ किमीको कच्चि सडक, सुन्दर बोबाङ गाउँ हुँदै विस्तारै उकालो लागेपछि ढोरपाटन छिर्ने नाकाको रुपमा रहेको देउराली । जब देउराली डाँडा पुगिन्छ त्यहाँ नाउर र झारलको स्तम्भ छ । त्यहाँबाट तल हेरेपछि समथर मैदान हेर्दा आहा ! ढोरपाटन नभन्ने कमै हुन्छन । ढोरपाटन पु...}