बागलुङ - बागलुङ नगरपालिकाले बागलुङ बजार र आसपासका क्षेत्रमा हरेक शनिबार सरसफाई अभियान संचालन गर्दै आएको छ । नगरपालिकाले निरन्तर शनिबार सफा र सुन्दर बागलुङ बजार अन्तरगत सो अभियान संचालन गर्दै आएको हो । नगरपालिकाले शनिबार बागलुङ नगरपालिका–१ रामरेखा बांगेचौरमा रहेको अग्लो झोलुङ्गे पुल र &nbs...}
बागलुङ । बागलुङ गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशका हरेक क्षेत्रको सम्भावनाको खोजी गर्ने बताएका छन । उनले गण्डकी प्रदेश धार्मिक प्रटनमा अब्बल रहेको हुँदा यहाँका हरेक क्षेत्रको सम्भावनाको खोजी र पहिचाहन गरी यिनको विकासमा लाग्ने बताएका छन ।
मंगलब...}
बागलुङ । बागलुङको ऐतिहासिक धार्मिक शत्तिपिठ बलेवा भैरवास्थान मन्दिरमा हरेलो मेला गरिने भएको छ । बागलुङ नगरपालिका वडा न.१२ मा रहेको मन्दिर परिसरमा दोस्रो हरेलो मेला गरिने भएको हो । ‘भैरवस्थान मन्दिरको दर्शन–कला संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादन, व्याप...}
बागलुङ । काठेखोला गाउँपालिका–७ रेशको ओदानडाँडा स्थानीयका सक्रियतामा पूर्वाधार र प्रचारप्रसारपछि अहिले चर्चामा आएको छ । प्रचारप्रसारका कारण ओदानडाँडामा रहेको ओदानेश्वर महादेव मन्दिर दर्शनका लागि भक्तजनहरुको भीड लाग्न थालेको छ । साउनको चौथो सोमबार मात्रै एक हजार भन्दा बढी दर्शनार्थीले...}
बागलुङ । गलकोट नगरपालिका–११ को रिघामा निर्मित उदय बौद्ध बिहारको उद्घाटन गरिएको छ । बिहारको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गरेका छन् । पर्यटकीय रुपमा महत्वपूर्ण मानिएको ‘उदय रिघा बुद्ध बिहार’ शनिबार मुख्यमन्त्री पाण्डेले उद्घाटन गरेका हुन् । गुम्...}