बागलुङ- बागलुङ नगरपालिका वडा नंं ५, ६ र ७ को सिमानमा रहेको मालिका भगवती मन्दिरको पुनर्निर्माण गरिएको छ । हरितालिका तिजको अबसर पारेर पुनर्निर्माण भएको मालिका मन्दिरको मंगलबार उद्घाटन गरिएको छ ।
बागलुङ नगरापलिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले भब्य कार्यक्रमका बीच मन्दिरको उद्घाटन गरे । उनले मालिका म...}
नारायण रिजाल, बागलुङ- बागलुङ बजारमा बसोबास गर्ने बालकृष्ण शर्मा पेशाले उनि व्यवसायी हुन । समय समयमा उनी आफ्नो नियमित कामबाट बाहिर निस्कन मनपराउँछन । आफ्नो नियमित काम सँगै विभिन्न पर्यटकिय स्थान घुम्न र ट्याकिङ गर्ने उनको रुची हो । उनलाई नयाँ नयाँ कुराको अनुभव लिनका लागि निकै म...}
बागलुङ– बागलुङको प्रवेशद्धारको रुपमा रहेको मालढुंगामा बृहत इस्कोन गण्डकी परियोजनाले जिल्लामै नयाँ धार्मिक पर्यटकिय गन्तव्यको विकास गरेको छ । बागलुङ नगरपालिका–१ को मालढुंगा खुदुर्केमा अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ ‘इस्कोन गण्डकी’ परियोजना अन्तरगत कलात्मक राधाकृष्ण मन...}
नारायण रिजाल बागलुङ - मध्य बर्खा, रिमझिम पानी, उकालो र चिप्लो कच्ची सडक, मोटरसाईकल, पिकअप जिप र स्कार्पियोको कष्टकर यात्रा । बागलुङको बुर्तिबाङ बजारदेखि ३६ किलोमिटरको कच्ची सडक झण्डै सवा दुई घण्टाको उकालोको यात्रा पछि ढोरपाटन छिर्ने नाकाको रूपमा रहेको देउराली पुगिन्छ । देउराली...}
बागलुङ- नेपालको एक मात्रै सिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको संख्यामा बर्सेनि वृद्धि भइरहेको छ । ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङका अनुसार ढोरपाटन घुम्न आउने आन्तरिक पर्यटकको संख्यामा गत एक वर्षमै आठ हजारले वृद्धि भएको छ ।
ढोरपाटन सिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीका अनुस...}