बागलुङ- बागलुङको आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबले आयोजक गरेको पहिलो संस्करणको आदर्श कप फुटबल प्रतियोगिताको उपाधि आयोजक आदर्श विद्यामन्दिर मावि ‘पहेलो’ले जितेको छ ।
बिहिबार सम्पन्न दुई आयोजक टोली आदर्श विद्यामन्दिर ‘पहेलो’ र ‘सेतो’ बीचको फाइनल खेल न...}
बागलुङ- बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले सूचनाको हक मौलिक हक भएका कारण सवै सेवा प्रवाह गर्ने निकायलय यसलाई कार्यान्वय गर्नुपर्ने बताए । हालै मात्र बागलुङमा सरुवा भै आएका सुवेदीले जिल्लाका विभिन्न कार्यालयका सूचना अधिकारी र प्रत्रकार सँगको अन्तरक्रियामा सो कुरा बताएका हुन ।...}
बागलुङ- उद्योग व्यवसायको रक्षा गरौं, रोजगारीको संरक्षण गरौं’ भन्ने नाराका साथ नेपाल बजार बिक्री प्रतिनिधि संघको २३ औं स्थापना दिवस मनाइएको छ । दिवसको अबसरमा व्यवसाय प्रवद्र्धनका लागि अन्तरक्रिया र बागलुङ नगरपालिका वडा नं. ४ मा रहेको गौरीधाम मन्दिर परिसर सफाइ गरिएको हो ।
संघले सरसफाइ सामाग्री...}
काठमाडौ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज पौडेल काँग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागको प्रमुखमा मनोनयन भएका छन । सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिका सदस्यमा रहेका पौडेललाई उक्त जिम्मेवारी दिएका हुन ।
देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धा...}
बागलुङ— स्वतन्त्र विद्यार्थी युनियन धौलागिरी बहुमुखी क्याम्पस बागलुङको निर्वाचित वर्तमान कार्यसमितिको एक वर्ष पुगेको अवसरमा सम्मान तथा सांस्कृति कार्यक्रम सम्पन्न गरिएको छ । अध्यक्ष सुदिप सागर कंडेल नेतृत्वको स्ववियुको एक वर्ष पुगेको अवसरमा क्याम्पसमा १ करोडको छात्रबृत्तिकोष निर्माणका निम्ती द...}