बागलुङ -आईतबार नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं काँग्रेसका संस्थापक नेता बीपी कोइरालाको ४२ औं बीपी स्मृति दिवस बागलुङमा पनि मनाईएको छ । नेपाली काँग्रेस बागलुङको आयोजनामा बागलुङ नगरपालिका—१ रामरेखामा रहेको बीपी स्मृति पार्कमा सरसफाई गर्नुका साथै यहाँका विरुवाहरु गोडमेल गरी स्मृति दिव...}
बागलुङ- नेपाली सुगम संगितका अजर अमर गायक स्वर्गीय अरुण थापालाई बागलुङमा सम्झना गरिएको छ । स्वर्गीय थापाको २५ औं स्मृति दिवसको अवसरमा बागलुङमा अरुण स्मृति सांगितिक साँझको आयोजना गरी उनको सम्झना गरिएको हो । नेपाल मगर विद्यार्थी संघ बागलुङ, मगर विद्यार्थी संघ धौलागिरि क्याम्पस इकाई समिति, मगर युवा संघ...}
बागलुङ- ईमेज बचत तथा ऋण सहकारीको रकम अपचलन गरि फरार रहेका देवकुमार नेपालीको सम्पत्ती बैंकहरुले लिलामी प्रक्रिया अगाडी बढाएपछि सहकारी पिडितहरु आन्दोलिन भएका छन । ढोरपाटन नगरपालिकाका प्रमुख एवं सहकारीका अध्यक्ष समेत रहेका नेपालीको विभिन्न बैंकहरुले उनको नाममा रहेको सम्पती लिलामी प्रक्रिया अगाडी बढाएपछ...}
यो कुरा सुन्दा पनि अचम्म लाग्न सक्छ । जिल्लाको बागलुङ नगरपालिकाले एक कुकुरलाई नियन्त्रणमा ल्याएको छ । एक महिनामा १६ जना सर्वसाधारण टोकेपछि बागलुङ नगरपालिका ४ ओडारचौर गाउँको ‘काली बसन्ती’ कुकुरलाई नगरपालिकाले नियन्त्रणमा लिएको छ । गाउँमा जथाभावी जो कोहीलाई पनि टोक्दै हिँड...}
बागलुङ- दुई साता अघिदेखि पहिरोले अवरुद्ध भएको कालीगण्डकी करिडोर बागलुङ खण्ड सूचारु भएको छ । बागलुङ नगरपालिका १० दब्ल्याङको पहिरोले सडक बगाउँदा सडक अवरुद्ध भएको थियो । पहिरो हटाएर शुक्रबार विहान देखी एक तर्फि रुपमा सडक संचालन गरिएको छ ।
करिडोर बागलुङ खण्डको सडक अवरुद्ध हुँदा दक्षिण बागलुङ...}